देउवा पक्षको बैठक बालुवाटारमा - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

देउवा पक्षको बैठक बालुवाटारमा



काठमाडौं । पदाधिकारीको टुंगो लगाउन नेपाली कांग्रेस संस्थापन पक्षको बैठक बालुवाटारमा बसिरहेको छ ।

प्रदेश प्रदेशका प्रतिनिधिबीचको छलफलपछि अहिले बालुवाटारमा अनौपचारिक छलफल भइरहेको एक नेताले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा पनि पदाधिकारीमा दाबी गरिरहेका नेताहरुसहित अरु नेताको पनि उपस्थिति रहेको ती नेताले बताए ।