पार्टी विभाजनपछि पहिलोपटक एउटै मञ्चमा देखिए ओली, प्रचण्ड
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल करिब १ वर्षपछि एउटै मञ्चमा देखिएका छन् । शुक्रबार भृकुटीमण्डपमा हकांग्रेसको १४औं












