समाचार Archives - Page 573 of 3422 - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

गगन थापा बने ‘म्यान अफ दि इलेक्सन’

काठमाडौं- काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मामा महामन्त्रीमा विजयी भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार गगनले ३०२३ र विश्वप्रकाशले १९८४ मत पाएर विजयी

हारेपछि प्रदिप पौडेलले भने– म गगन र विश्वप्रकाशसँगै हुन्छु

काठमाडौं । नेपाली कांग्रेस महामन्त्रीका उमेदवार प्रदिप पौडेलले रुपान्तरणको मुद्दामा गगन थापा र विश्वप्रकाश शर्मासँगै रहने बताएका छन् । विजयी उमेदवारलाई बधाई दिन सानेपा पुगेका पौडेलले भने, “म प्रतिष्पर्धामा रहे

को हुन् महामन्त्री बनेका गगन र विश्वप्रकाश ?

काठमाडौं । शुरुआती अवस्थाबाटै अग्रता लिइरहेका गगन थापाले सर्वाधिक मतसहित नेपाली कांग्रेस कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा विजयी भएका छन्। कूल खसेको ४६८२ मत खस्दा थापाले सर्वाधिक बढी ३

गगन र विश्वप्रकाशको अनौठो जोडी: विद्यार्थी कालदेखि एकले अर्कालाई माग्थे मत

काठमाडौं- गगन थापा र विश्वप्रकाश शर्मामा धेरै समानता छ । यी दुबै नेता तत्काल धारणा बनाउन सक्छन, प्रस्ट विचार राख्न सक्ने कौशलले लोकप्रिय छन् । दुबै कुनै वंश र विरासतभित्रका

विश्वप्रकाशले भने: यो विजय व्यक्ति र गुटको होइन

नेपाली कांग्रेसको महामन्त्रीको जीत सुनिश्चित भएपछि विश्वप्रकाश शर्माले पत्रकारहरूलाई प्रतिक्रिया दिएका छन् । उनले यो विजय व्यक्ति र गुटको नभएको बताए । ‘व्यक्ति र गुटको विजय बिलकुलै होइन, फरक–फरक विचार

कांग्रेसमा देउवाभन्दा गगन लोकप्रिय

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले जित्ने पक्का भएको छ। मतगणना अन्तिम चरणमा प्रवेश गर्दा गगन झन्डै २ तिहाइ मत ल्याएर विजयतर्फ अग्रसर छन् भने विश्वप्रकाशले पनि

गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहँदा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका छन् । थापाले कांग्रेसमा लोकप्रिय मत पाएका

सानेपामा गगनको पक्षमा नाराबाजी: ‘कांग्रेसभित्र क्रान्ति, दुईतिहाइको महामन्त्री !

काठमाडौं- नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको जित लगभग पक्का भएपछि उनका समर्थकहरूले खुशी मनाएका छन् । ‘कांग्रेसभित्र क्रान्ति, दुईतिहाइको महामन्त्री’, ‘गगन दाइ, हाइ हाइ’ भन्दै

महामन्त्रीमा गगन थापा विजयी, हजार मत गन्न अझै बाँकी

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा विजयी भएका छन्। बिहीबार भइरहेको मतगणनामा थापाले सुरुवातदेखि अग्रता लिइरहेका थिए। गणना भइरहेको मतमध्ये थापाले ६५ प्रतिशत मत पाइरहेका थिए। चुनावमा ४६७९ मत खसेको

रामचन्द्र र शशांकले बनाए कांग्रेसमा नयाँ समूह

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइरालाले छिट्टै समूह बनाउने भएका छन् । सभापतिको दौडमा आफ्नै समूहका शेखर कोइरालालाई धोका दिएका पौडेल र कोइरालाले नयाँ समूह

ठुलो दुर्घटनाबाट जोगियो बुद्ध एयरको जहाज, आकस्मिक अवतरण

चितवन – बुद्ध एयरको जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । प्राविधिक समस्याका कारण भरतपुरमा आपत्कालीन अवतरण गरेको बताइएको छ। भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो।

आकस्मिक अवतरण गर्दा विमान दुर्घटना, नौ को मृत्यु

एजेन्सी- डोमिनिकन गणतन्त्रको राजधानी सान्टो डोमिङ्गोमा बिहीबार आपत्कालीन अवतरण गर्ने क्रममा निजी विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । विमानको सञ्चालक हेलिडोसा एभिएसन ग्रुपले विज्ञप्ति जारी गर्दै