समाचार Archives - Page 539 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सुदूरपश्चिम प्रदेश सरकार भ्रष्टाचारमा लिप्त छ: नेता महर

धनगढी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिम प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । प्रेस युनियन कैलालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘प्रदेश सरकार

आफूखुसी र मनलाग्दी भाडा उठाएर उपभोक्ता ठग्दै पठाओ

उपभोक्ताबीच लोकप्रिय बनेको राइड सेयरिङ (मोटरसाइकल र ट्याक्सी) सेवा राज्यको नियमन तथा नियन्त्रणबाहिर पुगेको छ। नयाँ प्रविधि एप्समार्फत चल्ने यो सेवा २०७४ सालदेखि सञ्चालनमा आएको हो। अहिले यस्तो सेवा दिन

देउवाविरुद्ध सशक्त बन्दै शेखर समूह, आज बृहत् भेला

काठमाडौं। नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षका नेताहरूको आज (बुधबार) बृहत् भेला बस्दै छ । हालै सम्पन्न १४औँ महाधिवेशनमा सभापतिका प्रत्याशी डा. कोइराला पक्षका नेताहरूको अलग छलफल हुन लागेको हो।

भारत भ्रमणमा प्रधानमन्त्री देउवाको कार्यतालिका यस्तो छ

काठमाडौं- प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको भारत भ्रमण तय भएको छ । पुस २६ गते भारत भ्रमणमा जान लागेका देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता समेत गर्नेछन् । विश्वका

आजदेखि लगातार हिमपात र वर्षा हुने, हवाई र कृषि क्षेत्र प्रभावित

काठमाडौं । आजबाट शनिबारसम्म देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । मंगलवार रातीदेखि पश्चिमी नेपालबाट प्रबेश गरेको पश्चिमी न्यून चापीय

न्यायपालिका शिथिल हुँदा सडकले विस्थापन गर्नसक्छ: कल्याण श्रेष्ठ

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानूनको शासन कमजोर भयो भने गरिबी, भ्रष्टाचार र कुशासन बढ्ने बताएका छन्। काठमाडौं विश्वविद्यालय स्कुल अफ लद्वारा आयोजित स्वर्गीय गणेशराज शर्मा स्मृति व्याख्यान शृंखला अन्तर्गत ‘नेपालमा

बाठो बन्दा झन् फसे योगेश, एउटा झुट लुकाउन अर्को झुटको सहारा

काठमाडौं- नेकपा एमालेका सचिव तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले एउटा झुट लुकाउन अर्को झुट बोल्ने गरेको पाइएको छ । एमालेमै निकै आशा गरिएका नेता भट्टराइले हालै सामाजिक सञ्जालमै जनताको आँखामा

नेताहरुले स्विजरल्यान्डमा पैसा थुपारेको राजेन्द्र लिङ्देनको आरोप

जनकपुरधाम। राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राष्ट्रपति राजाभन्दा बढी सुविधाभोगी रहेको आरोप लगाएका छन्। लोकतन्त्र, गणतन्त्र तथा धर्मनिरपेक्षताको नाममा प्रमुख तीन दलले मुलुकमा लुटतन्त्र चलाइरहेको आरोप उनले लगाए।

योगेश भट्टराई भन्छन्: नारायणहिटीमा रेस्टुरेन्ट खोल्न दिने निर्णयमा म संलग्न छैन

काठमाठौं । पूर्व पर्यटनमन्त्रीसमेत रहेका एमाले सचिव योगेश भट्टराईले नारायणहिटी दरबार संग्राहालयमा रेस्टुरेन्ट खोल्न दिनेबारे आफ्नो संलग्नता नरहेको बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत भट्टराईले नारायणहिटी दरबार संग्रहालय परिसरमा

योगेशले साथीलाई लगाएको ‘गुन’ र ‘बुलेटप्रुफ’ भ्रष्टाचार

-नारायण गाउँले हाल नारायणहिटी सङ्ग्रहालयमा रेस्टुरेन्ट बनाउँदै गरेको बतास समूहका कार्यकारी अधिकृत थिए डिम प्रकाश पौडेल, योगेश भट्टराईका नजिकका मित्र पौडेललाई नेपाल वायुसेवा निगममा सञ्चालक बनाएर ल्याइयो । केही महिनापछि

गुट भत्काएर क्रान्तिकारी पार्टी निर्माणमा होमिन प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल (क्रान्तिकारी)लाई पार्टी निर्माणमा सम्पूर्ण रूपमा लाग्न निर्देशन दिएका छन् । अध्यक्षमा निर्वाचित भएपछि मंगलबार बधाई दिन पुगेको अखिल (क्रान्तिकारी)की अध्यक्ष

एमाले सचिव पद्मा अर्याल १ अर्ब ५३ लाख भ्रष्टाचार काण्डमा मुछिइन्

काठमाडौं- नेकपा एमालेकी सचिव तथा तत्कालिन कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्याल १ अर्ब ५३ लाखभन्दा बढी भ्रष्टाचार काण्डमा मुछिएकी छन् । तत्कालिन मन्त्री अर्याल र मन्त्रालयका तत्कालीन सचिव योगेन्द्र