समाचार Archives - Page 532 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

घट्यो सुनचाँदीका मूल्य, यस्तो छ आजको कारोबार

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार

एमाले १६ जिल्लाको अधिवेशन स्थगित

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ६१ जिल्लामा अधिवेशन शुरु हुँदैछ। एमालेको १० औँ महाधिवेशन गत मंसीरमै सम्पन्न भए पनि जिल्ला अधिवेशन हुन सकेको थिएन। आज पार्टी अध्यक्ष

मन्त्री आलेको जागिर खाइदिने बतास समूहको धम्की

काठमाडौँ- नारायणहिटी दरबारभित्र निर्माण भइरहेका रेस्टुरेन्ट लगायतका संरचना रोक्न पर्यटन मन्त्री प्रेम आलेले भएभरको बल लगाएपछि बतास समूह यतिबेला रुष्ट बनेको छ । आफूलाई आनन्द बतासको खास मान्छे बताउने पुडासैनी

पब्जीबाट प्रेम हुँदै ‘लिभिङ टुगेदर’: प्रेमिकाको हत्यापछि आफैले आत्महत्या

काठमाडौं । पब्जी गेमबाट साथी बनेर ‘लिभिङ टुगेदर’मा बसेका एक जोडी युवा युवती मृत भेटिए । गएराति मृत भेटिएका उनीहरूको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । काठमाडौंस्थित बौद्ध फैकामा सँगै

कपनमा प्रेमी-प्रेमिका मृत भेटिए

काठमाडौँको कपनमा युवा–युवती मृत अवस्थामा भेटिएका छन् । लिभिङ टुगेदर बस्दै आएका संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमी र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएको महानगरीय अपराध

वर्षमान पुन तत्काल नेपाल नफर्कने

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन तत्काल नेपाल नफर्कने भएका छन् । आज नेपाल फर्कने भनिएका पुनलाई थप आरामको आवस्यकता बहेकाले उनलाई डाक्टरले केही दिन आराम गर्न सुझाव

पुल नबनाएको भन्दै वडाध्यक्षले ठेकेदारलाई कार्यालयमै थुनेपछि…

काठमाडौं- विगत तीन महिनादेखि पुल निर्माण नगरी अलपत्र छाड्ने निर्माण व्यवसायीलाई चाँगुनारायण नगरपालिका–३ झौखेलका वडाध्यक्ष श्यामसुन्दर धिमालले आफ्नो कार्यालयमा थुनिदिएका छन् । काम गर्न ठेक्का सम्झौता भए पनि विभिन्न बहाना

३८ क्विन्टल सुन तस्करी प्रकरण: दुई लाख धरौटीमा छोडियो अभियुक्त

काठमाडौं । ३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेती धरौटीमा रिहा भएका छन् । रमेश मोरङ जिल्ला अदालतबाट बिहीबार दुई लाख रुपैया धरौटीमा रिहा

जनार्दनको प्रस्ताव: काठमाडौं जस्तै तीन वटा ठूला सहर निर्माण गरौँ

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं सहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन्। लगानी बोर्डको आजको बैठकमा बोल्दै उनले विकास काठमाडौं केन्द्रित भएकाले अर्को सहरको आवश्यकता औंल्याएका हुन्। उनले धेरै मानिसको

शुक्रबार सबै जिल्लामा एमालेको अधिवेशन, नेतृत्व चयनमा सहमतिको प्रयास जारी

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक शुक्रबार मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ। महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको

एमाले सुनसरी अध्यक्षकामा तीन जनाको टक्कर, द्वारिकलाल पनि भिड्दै

सुनसरी । नेकपा एमालेले पुस २३ गते शुक्रबार देशभर एकैसाथ जिल्ला अधिवेशन गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकैसाथ उद्घाटन गर्ने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ

एमाले कास्कीको अध्यक्षमा पाँच जनाको दाबी, सबै नेता ओली निकटका

पोखरा – नेकपा एमाले कास्की १०औं अधिवेशन शुक्रबार सुरु हुँदै छ । केपी शर्मा ओलीले देशव्यापी रूपमा भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्नेछन् । त्यसपछि थप औपचारिक कार्यक्रम हुनेछ । औपचारिक