समाचार Archives - Page 528 of 3423 - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

एमाले सरकारका पालामा भएका सबै नियुक्ति खारेज गर्ने

काठमाडौं- एमाले सरकारका पालामा राजनीतिक नियुक्ति लिएका सबैको नियुक्ति खारेज गर्ने तयारी भएको छ । बागमतीमा सरकारिले पार्टीगत र गुटगत फाइदाका लागि भएका पुराना नियुक्ति खारेज गर्न लागेको हो ।

कांग्रेसका लागि मध्यरातमा पनि सरकारी काम: एमाले कार्यकर्ताले रङ्गेहात भेट्टाए

रूपन्देही- सत्ता र गृह प्रसाशन कसरी दुरुपयोग भैरहेको छ भन्ने पछिल्लो उदाहरण खोज्न बुटवल पुगे हुन्छ । रुपन्देहीको बुटवलमा कांग्रेस कार्यकर्ता बटुलेर मध्यरातसम्म मतदाता नामावली संकलन गरिएको भेटिएको छ ।

क्रान्ति गरेर आएका टोपबहादुर यसरी बने ‘चाकडी’वादी

काठमाडौं- जनयुद्ध लडेर क्रान्तिका बिगुल फुकेर सट्टा राजनीतिमा आएका टोपबहादुर रायमाझीको दिमागमा अहिले चाकडी बाहेक केहि बाँकी छैन । बैचारिक बहस गर्ने, युद्धकलाका कुरा गर्ने टोपबहादुर अहिले चाकडी सिवाय केहि

चुनाव अगाडी नै ओलीले गरे आत्मसमर्पण

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यको निर्वाचन अघि नै हार स्वीकार गरेका छन् । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवार पराजित हुने

लिपुलेकमा मोदीले बाटो खन्दै, देउवा सरकार ‘कानमा तेल हाल्दै’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकको बारेमा फेरि धावा बोलेका छन् । तर नेपाल सरकार भने कानमा तेल हालेर बसेको छ । मोदीले लिपुलेक क्षेत्रमा सडक निर्माण कार्यलाई जारी राखेको

चर्को आलोचना भएपछि ओलीका प्रियपात्र शेरधनले फिर्ता गरे सरकारी गाडी

विराटनगर- चर्को आलोचना भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रियपात्र तथा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले सरकारी गाडी फिर्ता गरेका छन् । मुख्यमन्त्री छोडेको लगभग आधा वर्षपछि उनले गाडी

नारायणहिटी काण्डका क्याप्टेन र रेफ्री ईश्वर पोख्रेल र केपी ओली

-नारायण गाउँले -राजसंस्थाको अन्त्यसँगै त्यो संस्थाले भोगचलन गर्दै आएका भौतिक-अभौतिक सम्पत्ति सार्वजनिक शिक्षा र स्वास्थ्यका क्षेत्रमा मात्रै प्रयोग गर्न मिल्ने गरी २०६४ मा ‘नेपाल ट्रस्ट’को नाममा ल्याउने कानुन बन्यो ।

गण्डकीका सबै जिल्लामा हुने महोत्सवहरू स्थगित

पोखरा । नेपालमा नयाँ भेरियण्टको कोरोना (ओमिक्रोन) पुष्टि भएपछि गण्डकी त्रासमा छ । प्रदेश सरकारले संक्रमण फैलिन नदिन सदरमुकाम कास्कीसहितका जिल्लामा कडाइ गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या

प्रचण्डसँग गुहार माग्दै बतास समूह

काठमाडौं- ऐतिहासिक नारायणहिटी दरबार संग्राहालयभित्र रेस्टुरेन्ट लगायतका संरचना बनाएको बतास समूह यतिबेला थाल खाउँ कि भात खाउँको अवस्थामा पुगेको छ । पर्यटनमन्त्री प्रेम आलेले संग्राहालयभित्र रेस्टुरेन्ट लगायतका संरचना बनाउन रोक

गगनले भने: ओलीका लागि हात्ती झोलामा हालिदिन सकिन्न, भण्डाफोर गरिन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ओलीका लागि हात्ती झोलामा हालिदिन नसकिने बताएका छन् । उनले सरकार चलाउने पार्टी भएकाले केहि झुक्नुपरे झुण तयार रहेको तर ओलीले जे भन्यो

गोरखामा एक्लिए बाबुराम: कांग्रेसले अब साथ् नदिने

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब पार्टीका कार्यकर्ताले रुखमा मात्रै भोट हाल्ने बताएका छन्। अघिल्लो निर्वाचनमा कांग्रेसको समेत सहयोगमा तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव जितेको

सबै जिल्लाका सीडीओ र प्रहरी प्रमुखलाई गृहको सर्कुलर: जिल्ला नछाड्नु

काठमाडौं- गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्लाका प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी एकैचोटी जिल्ला नछाड्न