गठबन्धनले थाल्यो चुनावको तयारी, यी नेताले पाए अभियान चलाउने जिम्मेवारी - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

गठबन्धनले थाल्यो चुनावको तयारी, यी नेताले पाए अभियान चलाउने जिम्मेवारी



काठमाडौं । राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते हुँदैछ । उक्त राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनले विभिन्न नेताहरूलाई जिम्मेवारी दिएको छ ।

प्रदेशहरुमा समन्वय गर्नका लागि गठबन्धनमा रहेका विभिन्न दलहरूको तर्फबाट पार्टी नेतृत्वहरूलाई जिम्मेवारी तोकिएको हो ।

निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राजमो, नेपाल, सहितको संयुक्त गठबन्धनका साझा उम्मेदवारहरु रहेका छन

प्रदेश जिल्ला लगायत स्तरमा समन्वय गरी चुनावी अभियान सञ्चालन गर्न नेताहरूलाई जिम्मेवारी दिइएको छ ।

गठबन्धनका यी नेताहरूलाई जिम्मेवारी

प्रदेश नं. १
१. घनेन्द्र वस्नेत – नेकपा (एकीकृत समाजवादी)
२. राम कार्की – नेकपा (माओवादी केन्द्र)
३. अशोक कुमार राई – ज.स.पा., नेपाल
४. ज्ञानेन्द्र बहादुर कार्की – नेपाली कांग्रेस
५. हरिकान्त पौडेल – राष्ट्रिय जनमोर्चा

प्रदेश नं. २
१. रामचन्द्र यादव – नेकपा (एकीकृत समाजवादी)
२. गपोश शाह – नेकपा (माओवादी केन्द्र)
३. मृगेन्द्र सिंह यादव – ज.स.पा., नेपाल
४. रमेश रिजाल – नेपाली कांग्रेस
५. धर्मानन्द सुवेदी– राष्ट्रिय जनमोर्चा

बागमती प्रदेश
१. प्रकाश महत – नेपाली कांग्रेस
२. केदार न्यौपाने – नेकपा (एकीकृत समाजवादी)
३. हितमान शाक्य – नेकपा (माओवादी केन्द्र)
४. गंगानारायण श्रेष्ठ –ज.स.पा., नेपाल
५. लाल बहादुर थापा – राष्ट्रिय जनमोर्चा

गण्डकी प्रदेश
१. केशवलाल श्रेष्ठ – नेकपा (एकीकुत समाजवादी)
२. हितराज पाण्डे – नेकपा (माओवादी केन्द्र)
३. हरिशरण आचार्य – ज.स.पा., नेपाल
४. शंकर बराल – रा.ज.मो,
५. रामचन्द्र पौडेल – नेपाली कांग्रेस

लुम्बिनी प्रदेश
१. चक्रपाणी खनाल – नेकपा (माओवादी केन्द्र
२. भागवत विश्वासी – नेकपा (एकीकृत समाजवादी)
३. सहसराम यादव –ज.स.पा., नेपाल
४. सुरेश थापा – राष्ट्रिय जनमोर्चा
५. बालकृष्ण खाँड – ने.का,

कर्णाली प्रदेश
१. शक्ति बस्नेत – नेकपा (माओवादी केन्द्र)
२. जीवन बहादुर शाही – ने.का,
३. प्रकाश ज्वाला – नेकपा (एकीकृत समाजवादी)
४. भक्त बहादुर शाह – ज.स.पा., नेपाल
५. जनकराज शर्मा – राष्ट्रिय जनमोर्चा

सुदरपश्चिम प्रदेश
१. विक्रम शाही – नेकपा (एकीकृत समाजवादी)
२. खगराज भट्ट – नेकपा (माओवादी केन्द्र)
३. दिलेन्द्र बडु – नेपाली कांग्रेस
४. नन्दराज भट्ट – राष्ट्रिय जनमोर्चा
५. मालामति चौधरी – ज.स.पा., नेपाल