समाचार Archives - Page 515 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

ललिता निवास प्रकरणभित्र थप अनुसन्धान गर्दै सिआइवी

काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौँबाट आफ्नो रायसहितको प्रतिवेदन फिर्ता आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बालुवाटारस्थित ललिता निवासको जग्गाको किर्ते लिखतका सम्बन्धमा थप अनुसन्धान थालेको छ । सिआइवीले ३००

कोभिडले थलिएको पर्यटन उकास्न दातृ निकायसँग बोर्डको छलफल

काठमाडौँ : नेपाल पर्यटन बोर्डले नयाँ परिस्थितिमा दिगो पर्यटनका नयाँ रणनीतिका साथ काम गर्ने विषयमा दातृ निकाय एवं कूटनीतिक नियोगसँग छलफल गरेको छ । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडीपी

गगन र विश्वप्रकाशको दवावपछि देउवाले दिए लिपुलेकको निकास खोज्न निर्देशन

काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेकको समस्याबारे कुटनीतिक पहल गर्न निर्देशन दिएका छन् । नेपाल सरकारले कानमा तेल हालेको भन्दै चर्को आलोचना भैरहेका बेला उनले यस्तो निर्देशन

राष्ट्र बैंकले छाप्यो पैसामा ‘चुच्चे नक्सा’

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजबाट फेरि २ रुपैयाँको सिक्का प्रचलनमा ल्याएको छ। यो सिक्कामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा अंकित छ। सुनौलो रंगमा टकमरी गरिएको साल २०७७

लिपुलेक प्रकरणबारे गगन र विश्वप्रकाशले मुख खोले

काठमाडौँ- अन्य विषयमा चर्को भाषण गरेपनि लिपुलेकको विषयमा चुईक्क नाबोलेओ भन्दै आलोचित बनेका नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मुख खोलेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै

मेडिकल माफियाको ट्याग लागेका डाक्टरलाई मन्त्रालयभित्रै विद्यार्थीले जब च्याप्प समाते…

काठमाडौं- विद्यार्थीहरूले मेडिकल माफियाको आरोप लगाएका काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मामाथि मन्त्रालयभित्रै कालोमोसो दलिएको छ । शर्मालाई विद्यार्थी संगठनका नेताहरूले कालोमोसो दलेका हुन् । सरकारले दिएको निर्देशन समेत

यी ६ जिल्ला कोरोना सङ्क्रमणको ‘डेन्जर जोन’मा

काठमाडौँ- कोरोनाभाइरसको सङ्क्रमण तीव्र भएसँगै ‘रेड जोन’ मा परेका जिल्लाको सङ्ख्या पनि ६ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, काठमाडौं उपत्काका तीन र उपत्यका बाहिरका तीन जिल्लामा सङ्क्रमण तीव्र

एकपछि अर्को तनावमा केपी ओली

काठमाडौँ- अध्यक्ष केपी शर्मा ओली समूहले पार्टीमा सिन्डिकेट लगाएको भन्दै नेकपा एमालेमा अर्को विद्रोह हुने संकेत देखिएको छ । जिल्ला अधिवेशनपछि एमालेभित्र विद्रोहको ज्वाला भड्किएको छ । पार्टीको माथिल्लो तहदेखि

बालुवाटार जग्गा प्रकरणका दोषी उम्काउन सरकारले प्रपञ्च रचेको छ: प्रदीप ज्ञवाली

काठमाडौ- नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले सरकारले ललिता निवासको सरकारी जग्गा किर्ते प्रकरणका दोषीहरूलाई उम्काउने प्रपञ्च गरेको आरोप लगाएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले

चर्को शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नबाट पछि हटे शिक्षामन्त्री

काठमाडौं । बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्छु भनेका शिक्षामन्त्री देवेन्द्र पौडेल पछि हटेका छन् । तोकेको भन्दा चर्को शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने अधिकार आयोगसँग छ

काठमाडौं मेडिकल कलेजका अध्यक्ष सुनील शर्मालाई विद्यार्थीहरुले दले कालो मोसो

काठमाडौँ- असन्तुष्ट विद्यार्थीहरुले शुक्रबार सिंहदरबारभित्रै काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनील शर्मालाई कालो मोसो दलेका छन्। शिक्षा मन्त्रालयमा विद्यार्थी, अभिभावक र कलेज सञ्चालकहरुबीच भएको बैठक सकेर बाहिर निस्कने क्रममा काठमाडौँ

धनराज गुरुङले गरे आफ्नै पार्टीका सभापतिको कडा आलोचना

रुपन्देही- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नै पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् । उनले नेपाली भूमिमाथि भारतले दाबा गरिरहँदासमेत देउवा चुप लागेर बसेको भन्दै चर्को