समाचार Archives - Page 443 of 3424 - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

सूर्य चिह्नको वैधानिकतामा प्रश्न उठाएर अदालतमा रिट हालिँदै

नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’को वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट पर्ने भएको छ । सत्तारूढ गठबन्धनमा यसबारे छलफलसमेत भएको बुझिएको छ । नेकपा एकीकृत समाजवादीनिकट एक वकिलले हिमालपोस्टसँग भने,

इमरान खान भेट्न पाकिस्तान पुगे बिल गेट्स

बिल एन्ड मेलिन्दा फाउन्डेनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन्। उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेको र त्यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वसँग कुराकानी गर्ने बताइएको छ। उनले

२ अर्ब ऋण स्वीकार्नेदेखि वन निगमका सीईओ बर्खास्तीसम्म : यी हुन् मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरू

सरकारले कोभिड-१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिब २ अर्ब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने

अमेरिकाले भन्यो: एमसीसीको विरोधका नाममा हिंसा स्वीकार्य छैन

नेपालमा एमसीसीलाई लिएर तीव्र मतभेद बढिरहेका बेला अमेरिकाले विरोधका नाममा हुने हिंसात्मक कृयाकलाप स्वीकार्न नसकिने बताएको छ। एमसीसीको विरोधमा केही दिनयता काठमाडौंमा भइरहेका प्रदर्शनमा हिंसात्मक झडप हुन थालेपछि अमेरिकाले मुख

देउवा भन्छन्: एमसीसी संसदमा लैजाने ‘इश्यु’ नै थिएन, ओलीले घुसाए, मलाई फसाए

काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफूलाई लागेको कुरा दाँयाबाँया नसोची सिधै बोलिहाल्छन् । धेरै भूमिका नबाँधी ठाडै विषयमा प्रवेश गर्ने र भन्नुपर्ने कुरा फ्याट्ट भनिहाल्ने देउवाको शैली

केहि समयमै संसद् बैठक स्थगित, अर्को बैठक कहिले ?

काठमाडौं । प्रतिनिधिसभाको बैठक आउँदो आइतबारसम्मका लागि स्थगित गरिएको छ । अर्को बैठक यही फागुन ८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको हो । आजको बैठकमा पनि प्रमुख

संसद् बैठक सुरु हुनेबित्तिकै एमालेको चर्को नाराबाजी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले अवरोध गरेका छन् । उनीहरूले ‘संवैधानिक

नयाँ सहमति गर्दै सकियो गठबन्धनको बैठक

काठमाडौं- एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा तीव्र मतभेद भइरहँदा संकटमा परेको सत्ता गठबन्धनको बैठकले एमसीसी टेबल नगर्ने नया सहमति भएको छ। भर्खरै बालुवाटारमा सकिएको गठबन्धनका शीर्ष नेताको छलफलले

ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल: शरद, सागर र गुलशन बेन्चमा

काठमाडौं । टी ट्वान्टी विश्वकप छनोटको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङ पाएको छ। ओमानको अल अमिराद स्टेडियममा नेपाली टिमले अनुभवी ब्याटसम्यान शरद भेषावाकरसँगै सागर ढकाल र गुलशन झालाई बेन्चमा

बानेश्वर बन्यो निषेधित क्षेत्र: हजारौँ प्रहरी परिचालन

काठमाडौं । राजधानी काठमाडौंका सडकमा मात्रै आज दुई हजार बढी प्रहरी परिचालन गरिएको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध विभिन्न दलहरूको विरोध प्रदर्शनलाई लक्षित गर्दै सो संख्यामा प्रहरी परिचालन गरिएको

गठबन्धनको बैठक सकियो, केहिदिनका लागि एमसीसी स्थगित

काठमाडौँ- सत्ता गठबन्धनको बैठक सकिएको छ । एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा आजै एमसीसी संसद्‌

नयाँ प्रस्ताव बोकेर बालुवाटार पुगे प्रचण्ड-नेपाल

काठमाडौं– सत्ता गठबन्धनको बैठक बस्नुअघि सत्ता साझेदार तीन दलका शीर्ष नेताहरूले खुमलटारमा छलफल गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा नेकपा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी