समाचार Archives - Page 416 of 3424 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

प्रचण्डले भने: मन्त्रिपरिषद्‌मा हेरफेर हुँदैछ, माओवादीलाई छुट्टै भाग

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्‍ड’ले मन्त्रिपरिषद्‌मा हेरफेरको कुरा चलिरहेको बताएका छन् । मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अनौपचारिकरूपमा मन्त्रिपरिषद् हेरफेरको कुरा चलिरहेको बताएका हुन्

पूर्व मन्त्रीसहित ठुलो टोली एमाले प्रवेश गर्दै

काठमाडौं : समाजवादी जनता पार्टीका नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। मंगलबार दिउँसो पूर्वमन्त्री समेत रहेका प्रेमबहादुर सिंहसहित सिंगोपार्टी एमालेमा प्रवेश गर्न लागेका हुन्। नेकपा एमालेले दिउँसो

“पुटिन भित्तामै पुगिसके, अब रासायनिक अस्त्र प्रयोग गर्नसक्छन्”

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसले जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्नसक्ने बताएका छन्। युक्रेन युद्धमा बेहोर्नुपरिरहेको चर्को प्रतिरोधका कारण रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अब जैविक तथा रासायनिक

ताकेता गर्दापनी पैसा तिरेनन्, मुख्यमन्त्रीकै खानेपानी लाइन काटियो

जनकपुरधाम । मधेसका मुख्यमन्त्री लालबाबु राउतले नै खानेपानीको बिल नतिरेको खुलेको छ । पटक–पटक ताकेता गर्दा पनि बिल नतिरेपछि नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखाले लाइन नै काटेको हो । मुख्यमन्त्री

आफ्नै आमाको हत्या, मृत शरीरमाथि बलात्कार प्रयास !

पोखरामा आफनै आमाको हत्यापछि मृत शरीरलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१२, शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपालीको हत्या गरेको र बलात्कारको प्रयास गरेको

एमालेको बैठकमा घनश्याम भुसालले ल्याए नयाँ प्रस्ताव

काठमाडौँ — नेकपा एमालेका नेता घनश्याम भूसालले चुनावी एकतालाई लिएर पार्टीमा फरक मत राखेका छन् । सोमबार बसेको पोलिटब्युरो बैठकमा नेता भूसालले कम्युनिस्टम पार्टीहरूबीच गठबन्धन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

ओलीले भने: निर्वाचन आयोगले नै बाकस साट्नसक्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालिको निर्वाचनमा मतपेटिकालाई आँखाबाट ओझेल गर्न दिन नहुने बताएका छन् । उनले स्थानीय निर्वाचनमा भरतपुर र सिराहा काण्ड दोहोरिन सक्ने आशंका व्यक्त

स्थानीय निर्वाचनमा एमालेले कुनै पार्टीसँग तालमेल नगर्ने

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले स्थानीय तहको निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पार्टीसँग तालमेल नगर्ने बताएका छन्। सोमबार पत्रकारसँग कुराकानीको क्रममा उनले एमालेले एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्ने प्रष्ट पारेका

चुनावको मुखैमा एमालेका चारजना नेता चीन भ्रमणमा किन गए ?

काठमाडौं । स्थानीय चुनावको मुखैमा नेकपा एमालेका चारजना नेता चीन भ्रमणमा निस्किएका छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितका चार नेता चीनको भ्रमणमा निस्किएको एमाले नेता विष्णु रिजालले सामाजिक सञ्जालमार्फत

रवीन्द्र मिश्रलाई ठुलो धक्का- मिलन पाण्डे समूहले गठबन्धनबाट चुनाव लड्ने

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई थप धक्का लाग्ने भएको छ । उक्त पार्टीबाट कारबाही गरिएका मिलन पाण्डे समूहले गठबन्धनबाट स्थानीय चुनावमा उम्मेदवारी दिने भएको छ। विवेकशील साझा पार्टीका तत्कालीन

मोरङमा स्थानीयबासी र प्रहरीबीच झडप, एसपीसहित २० जना घाइते

मोरङको लेटाङमा शिक्षकले बालिकामाथि यौन दुर्व्यवहार गरेको विषयमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ । झडपमा एक जना महिला प्रहरी गम्भीर घाइते भएकी छन् । झडपमा महिला प्रहरी उर्मिला श्रेष्ठ

सरकारको विपक्षमा बोल्ने शिक्षकमाथि पुटिनले गरे कारबाही

मस्को । रुसका २८ वर्षीय भूगोल विषय पढाउने शिक्षक कामरान म्यानाफ्लाइले आफ्नो इन्स्टाग्राममा लेखेका थिए,”म मुलुकको प्रोपोगान्डाको प्रतिविम्ब हुन चाहन्न । मेरो आफ्नै सोचाइ छ । धेरै शिक्षकहरूका पनि आ–आफ्नै