समाचार Archives - Page 412 of 3424 - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

शेखरले प्रचण्डविरुद्ध बोलेपछि देउवा भने- ठुला कुरा नगर्नुस्

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति देउवा कड्किएका छन्। चितवनका केन्द्रीय सदस्य दिनेश कोइरालाले चुनावी तालमेल गर्न नहुने बताएपछि देउवा कड्किएका हुन्। दिनेश कोइरालाले २०७४ सालको कुरा निकालेपछि देउवा

युवा क्रिकेटर रोहित पौडेलले तोडे पारसको किर्तिमान

युवा क्रिकेटर रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका छन्। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा  न्युगिनी विरुद्धको खेलमा उनले १२६ रन प्रहार गरेर कीर्तिमान कामय गरेका

यस्तो छ कांग्रेसका ६ प्रदेशका सभापति र २१ केन्द्रीय सदस्यले पार्टीलाई गरेको रिपोर्टिङ

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आगामी स्थानीय चुनावमा गठबन्धन आवश्यक भए-नभएको विषयमा ६ वटा प्रदेशका प्रदेश सभापति र २१ जना केन्द्रीय सदस्यले रिपोर्टिङ गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा

म माओवादीको मात्र होइन, सिंगै राष्ट्रको अध्यक्ष हुँ जस्तो अनुभूति हुन्छ – प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको मात्र नभएर सिंगै राष्ट्रको अध्यक्षको जिम्मेवारी आफ्नो टाउकोमा रहेको अनुभूति हुने गरेको बताएका छन्। भरतपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई शुक्रबार

पल शाहलाई थुनामा पठाउने आदेश दिँदा जे देखियो… 

बिहीबार साँझ पाँच बजे अगावै नाबालिगलाई नायक पल शाह भनिने पूर्णविक्रम शाहले जर्बजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत तनहुँमा दर्ता भएको मुद्दामाथि थुनछेक बहस सकियो । बुधबार सुरु भएको थुनछेक

निर्वाचनको मुखमै काँग्रेसमा खैलाबैला- देउवालाई काउन्टर दिँदै शेखर र रामचन्द्र

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसमा गुटबन्दी मौलाउँदै गएको छ । सभापति शेरबहादुर देउवा एकलौटी रूपमा अघि बढेको भन्दै नेता रामचन्द्र पौडेल र शेखर कोइरालाले छुट्टाछुट्टै भेला आयोजना गर्दै

देउवालाई भेटेर कोइरालाले दिए चेतावनी – ‘यस्तै हो भने समानान्तर पार्टी बनाउँछु’

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच आधा घण्टा छलफल भएको हो । उनीहरुबीच

गगन थापाको कब्जामा काँग्रेस, देउवा कमजोर !

कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीसमेत रहेका पार्टीका युवा नेता गगन थापालाई निकै महत्वपूर्ण जिम्मेवारी सुम्पिएका छन् । स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजक जस्तो महत्वपूर्ण जिम्मा दिएर थापालाई अगाडि

सभामुखलाई ओलीको चेतावनी- कि राजीनामा देउ, कि माधव नेपालसहित १४ जनालाई हटाऊ  

प्रमुख प्रतिपक्षी दल एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई दुईवटा सन्देश दिएको छ ।बबरमहलस्थित कार्की ब्यांक्वेटमा बुधबार र बिहीबार बसेको बैठकबाट एमालेले निष्काशित गरेका माधवकुमार नेपालसहित १४

‘गठबन्धन गर्न केपी ओली पूर्वराजा ज्ञानेन्द्रको निवास पुगे’

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्न एमाले लागिपरेको आरोप लगाएका छन् ।  काठमाडौं शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी) काठमाडौंको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै

एमाले निकट युवा संघका केन्द्रीय सदस्य पक्राउ

काठमाडौं–ठमेलस्थित एक दोहोरी साँझमा महिलामाथि हातपात गरेको आरोपमा नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन्। पक्राउ परेका बमविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान अघि

पौडेलले बोलाएको भेला शेखर र प्रकाशमानले गरे बहिस्कार

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित भएका छन्। नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय