समाचार Archives - Page 399 of 3424 - Himal Post Himal Post
  • १० पुष २०८२, बिहीबार
  •      Thu Dec 25 2025
Logo

भारत रुसको पक्षमा लाग्नुको रहस्य के हो ?

काठमाडौं- युक्रेन आक्रमणपछि विश्वका धरैजसो राष्ट्रहरू रुसको विरुद्धमा लाग्दा पनि दक्षिण एसियाली शक्तिराष्ट्र भारत भने रुसको पक्षमा लाग्नु आश्चर्यको रूपमा मानिएको छ ।भारतले खुलेरै पक्षधरता नलिए पनि जारी युद्धमा अहिलेसम्मका

लागू भयो निर्वाचन आचारसंहिता, गल्ती गरे उमेदवारी रद्द हुनेसम्मको व्यवस्था

निर्वाचन आयोगले शुक्रबार रातिबाट निर्वाचन आचारसंहिता लागू गरेको छ । आयोगले राजनीतिक दलहरूलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, निर्वाचन आचार संहिता, २०७८ र निर्वाचन सम्बन्धी अन्य कानुनमा भएका व्यवस्था

ऋषि धमलाले मागे माफी, गरे आत्मालोचना

काठमाडौं । पत्रकार ऋषि धमलाले प्रेस काउन्सिलमा आत्मालोचना गर्दै स्पष्टीकरण दिएका छन् । प्रधानमन्त्री चढेको जहाजभित्रबाट प्रत्यक्ष प्रशारण गर्ने नाममा हुल हुज्जत गरेकोबारे उनले आत्मालोचना गरेका हुन् काउन्सिलले २४ घण्टाको

चुनावी तालमेलका पक्षमा संयुक्त वक्तव्य जारी गर्ने गठबन्धनको निर्णय

काठमाडौं- पाँचदलीय गठबन्धनले संयुक्त वक्तब्य जारी गर्ने भएको छ । गठबन्धनले चुनावी तालमेलका पक्षमा संयुक्त वक्तव्य जारी गर्ने भएको हो । गठबन्धनको आज बसेको बैठकले तालमेलका पक्षमा देशव्यापी माहोल सिर्जना

पशुपति धर्मशाला सिल गर्न प्रेम आलेको निर्देशन, बतास समूह र कर्मचारीबीच तनाव

काठमाडौं- नारायणहिटी रेस्टुरेन्टको ठेक्का प्रक्रिया रद्द गरेर चर्चामा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालामा पनि सिलबन्दी गर्ने प्रयास गरेका छन्। अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा

एमाले सरकारबाट हटेको नौ महिनामै देशको अर्थतन्त्र ध्वस्त पारे: ओली

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारबाट हटेको नौ महिनामै देशको अर्थतन्त्र ध्वस्त भएको बताएकाे छन्। उनले त्यसको अर्थतन्त्र ध्वस्त हुनुकाे कारण पाँच दलीय गठबन्धनको असक्षमता नै

बार एसोसिएशनको अध्यक्षमा घिमिरे निर्वाचित

नेपाल बार एसोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन्। उनी १४ सय मत गणना गर्न बाँकी छँदै अध्यक्षमा निर्वाचित भएका हुन्। यसको आधिकारिक घोषणा हुन बाँकी छ। बृहत लोकतान्त्रिक प्रगतिशील

सञ्जालमा भोट माग्न नपाइने नियम लगाएपछि बल्ल तात्यो एमाले

काठमाडौं- नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहितामा सामाजिक सञ्जालमा मत माग्न नपाइने भएपछि उक्त व्यवस्था खारेजीको माग गरेको छ। आइतबार एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु

रुसमाथि थप कारबाही: राष्ट्रसंघको मानवअधिकार परिषदबाट रूस निलम्बित

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा बिहीबार भएको मतदानमा रूसलाई संयुक्त राष्ट्र मानव अधिकार परिषद्बाट निकालिएको छ। मतदानका क्रममा रूसको विपक्षमा ९३ र पक्षमा २४ मत परेको थियो। नेपालसहित ५८ देश मतदानमा

बूढीगण्डकी आयोजना स्वदेशी लगानीमै बनाउने सरकारको निर्णय

काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने सरकारले निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावअनुसार चिनियाँ कम्पनीलाई आयोजना नदिने निर्णय गरेको हो।

मन्त्रीपरिषद्को निर्णय: अब सातामा २ दिन सरकारी बिदा दिने

काठमाडौँ : सरकारले २ दिन सरकारी बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सरकारी खर्च कटाउन यस्तो निर्णय गरेको हो । नेपाल राष्ट्र बैङ्कको सिफारिस अनुसार २ दिन

गठबन्धन अस्वीकार गर्ने शेखर समूहको निर्णय, चुनावमा एक्लै लड्ने

महोत्तरी – नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले मधेश प्रदेशमा गठबन्धनका विरुद्ध जाने निर्णय गरेको छ । मधेश प्रदेशका नेता तथा कार्यकर्ताको मागलाई मध्यनजर गरेको भन्दै आज एक बैठक बसी