‘ओलीको आदेश मानेर सरकार असफल बनाउन लागेपछि…’
काठमाडौं– नेपालमा आर्थिक संकटको अवस्था आएको भनिएका बेला सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीमाथि छानबिन समिति गठन गर्ने र निलम्बन गर्ने












