निश्चल भन्छन् : गतिलो फिल्म नबनाए दर्शकले नकार्न
काठमाडौं– निर्देशक तथा कलाकार निश्चल बस्नेतले दर्शकलाई जे मन पर्छ त्यही हेर्ने बताएका छन्। नेपालमा दक्षिण भारतीय फिल्मको बढ्दो दबदबा र नेपाली फिल्मका निर्माता निर्देशकले गरिरहेको विवादका बीच निर्देशक बस्नेतले












