समाचार Archives - Page 385 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

गण्डकीमा गठबन्धनको सरकार ढल्दै, सरकार बनाउने तयारीमा एमाले

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बिहीबार पोखराको मेयर/उपमेयरको टिकटबारे छलफल हुँदा सांसदलाई रोक्ने प्रयास गरे । उनले एउटा अभिव्यक्ति दिएका छन्, ‘जुन सुकै बेला गण्डकीको सरकार ढल्न सक्छ । र

ओलीले माधवलाई सुनाए हनुमानको कथा,

एमाले अध्यक्ष केपी ओलीले एमालेलाई सिध्याउँछु भनेर लाग्नेहरू आफैँ समाप्तिको दिशामा रहेको बताएका छन् । पार्टी केन्द्रीय सल्लाहकार परिषद् बैठकलाई बिहीबार सम्बोधन गर्दै ओलीले एमाले झन्–झन् शक्तिशाली बनिरहेको दाबी गरे

भारतमा मोदीको विरोध गर्ने सांसद पक्राउ

काठमाडौं- भारतमा गुजरात विधान सभाका एक जना सांसदलाई पक्राउ गरेर उत्तरपूर्वी राज्य असम पुर्‍याइएको छ। द हिन्दुका अनुसार गुजरातका विधान सभा सदस्य एंव दलित अधिकार अभियन्ता जिगनेस मेवानीलाई असम प्रहरीले

ओलीको अचम्मको तर्क: ‘हिजो मैले गरेका गलत कामको जवाफ देउवा सरकारले दिनुपर्छ’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धीको अध्यादेशको जिम्मेवार अहिलेको सरकार भएको र अहिलेकै सरकारले जवाफ दिनुपर्ने बताएका छन् । तर अध्यादेश भने

तीन दिन नबित्दै एमालेले बोली फेर्‍यो

काठमाडौं- एमालेको बिहीबार बसेको सचिवालय बैठकले गज्जबको निर्णय गरेको छ । तीन दिन अगाडी पार्टीले गरेको सर्कुलर लत्याउँदै एमालेले कांग्रेस र माओवादीसँग समेत तालमेल हुनसक्ने निर्णय गरेको छ । पाँच

माओवादीका शक्तिशाली नेता नै राप्रपामा प्रवेश

नेकपा माओवादी केन्द्रबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरका आकांक्षी नन्दलाल वैश्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। राप्रपाको केन्द्रीय महामन्त्री डा. धवलशमशेर राणाले उनलाई बिहीबार अविरावरण गरेर पार्टी प्रवेश गराएका

चुनावपछि मेरो नेतृत्वमा कम्युनिष्ट एकता हुन्छ- प्रचण्ड

काठमाडौं- नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि आफ्नै नेतृत्वमा कम्युनिष्ट एकता हुने बताएका छन्। कैलालीको मसुरियामा बिहीबार आयोजित एउटा सभालाई सम्बोधन गर्दै उनले यो चुनावबाट नेकपा एमालेलाई पराजित गरेर

रेशम चौधरीको पक्षमा खुले प्रचण्ड

धनगढी- कैलाली पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टिकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई निर्दोष भएको बताएका छन् । एक नाबालकसहित ८ सुरक्षा कर्मीको ज्यान जानेगरी २०७२ भदौमा भएको

एमालेले स्थानीय तहमा कांग्रेस र माओवादीसँग पनि तालेमल गर्ने

काठमाडौं- एमालेको बिहीबार बसेको सचिवालय बैठकले गण्डकी र लुम्बिनी प्रदेशका सांसदलाई उम्मेदवार नबनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। सरकार गठनको सम्भावनालाई हेरेर सांसदको संख्या नघटाउने निश्कर्ष निकालिएको

सुरूदेखि नै गभर्नर सरकार विरोधी थिए: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार र गभर्नरबीच सुरूदेखि नै समस्या देखिँदै आएको बताएका छन्। बिहीबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने

वीरगञ्जमा एमाले र लोसपा मिल्ने सहमति, सत्ता गठबन्धनलाई धक्का

वीरगञ्ज महानगरपालिकामा नेकपा एमाले र लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धनको सहमति जुटेको छ । एमाले र लोसपा मिल्ने भएपछि सत्ताधारी गठबन्धनलाई भने केही धक्का लाग्ने देखिएको छ । ३० वैशाखमा

७४ वर्षको इतिहासमा नयाँ कोसेढुङ्गा: गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि संचालनमा

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय