समाचार Archives - Page 376 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

निर्विरोध निर्वाचित हुनेमा एमालेका भन्दा नेकपा ‘एस’का उम्मेदवार

डोल्पाका तीन वटा गाउँपालिकाको नेतृत्व निर्विरोध चयन भएको छ। आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि सोमबार भएको मनोनयन दर्तामा डोल्पाका तीन वटा पालिका प्रमुखमा एकल उम्मेदवारी परेको प्रमुख जिल्ला

एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौं- डोल्पा काइके गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका अंगदकुमार राना निर्वाचित भएका छन् । अरू कसैको मनोनयन नपरेपछि उनी निर्विरोध निर्वाचित भएको डोल्पाका निर्वाचन अधिकारी राम बहादुर सार्कीले जानकारी दिए ।

डोल्पाको गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौं । डोल्पाको शेफोक्सुण्डो गाउँपालिकाको अध्यक्षमा एमालेका धावा सम्दुक निर्विरोध निर्वाचित भएका छन् । अरू कसैको मनोनयन नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । यसअघि सम्दुक गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका

कांग्रेसका चार उम्मेदवार निर्विरोध निर्वाचित, एमाले र माओवादेले पनि खाता खोले

बेसीसहर- मनोनयनकै दिन नेपाली कांग्रेसले खाता खोलेको छ । त्यस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पनि खाता खोलेका छन् । मनोनयनकै दिन निर्विरोध निर्वाचित बनेर उनीहरूले खाता खोलेका हुन्

आईजीपीको खेलमा तस्कर सक्रियः बालुवाटार र गृह रिजाउन रकम उठाउन थाले

काठमाडौं : प्रहरी महानिरीक्षक आईजीपी शैलेस थापाक्षेत्रीले ३० वर्षे सेवा अवधिका कारण आउँदो १९ गतेदेखि अनिवार्य अवकाश पाउँदै छन्। उनको बिदाईसँगै सरकारले वैशाख १८ गते रातिसम्म प्रहरी महानिरीक्षक नियुक्ति गर्नेछ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नै युद्ध मैदान बन्यो

स्थानीय तहको उम्मेदवार मनोनयन दर्ताको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालय रणभूमिमा परिणत भयो। चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी–समाजवादीबीच बनेको गठबन्धनमा असन्तुष्टि पैदा हुँदा झडपको स्थिति पैदा भयो। माओवादी–माओवादी नै झडप र

डोल्पाको दुई गाउँपालिकामा नेकपा एसका अध्यक्ष निर्विरोध

काठमाडौं: डोल्पाका दुई गाउँपालिकाको अध्यक्ष पदमा एक जनाको मात्र मनोनयन दर्ता भएको छ । काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन् । डोल्पाका

जसले हेलिकप्टरको लिएर पुगे, टिकट पनि खोसियो, आफ्नै कार्यकर्ताबाट कुटिए

काठमाडौं– उम्मेदवारी मनोनयनको दोस्रो तथा अन्तिम दिन आज (सोमबार) मनोनयनका क्रममा विभिन्न ठाउँमा झडप भएका छन्। अधिकांश झडप भने एउटै पार्टीका दुई पक्षबीच भएको छ। खोटाङमा आफ्नै कार्यकर्ताबाट नेपाली कांग्रेसका

सत्ता गठबन्धनमा साझा उम्मेदवार आफ्नै श्रीमती, छोरी र छोरा

काठमाडौं : ६ महानगरपालिकाको उम्मेदवारमा गठबन्धन गरेका सत्ता साझेदार दलरुहरुले तीन महानगरका तीन पदमा भने गठबन्धनमा निर्णायक भूमिका खेल्ने नेताका परिवारभित्रैबाट उम्मेदवार चयन गरेका छन् । ६ महानगरमा प्रमुख र

सिन्धुपाल्चोकमा माओवादीबाट माओवादी नै कुटिए

काठमाडौं । सिन्धुपाल्चोकमा स्थानीय तहको उमेदवारी मनोनयनलाई लिएर नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच दोहोरो झडप भएको छ । विवाद बढ्दै गएपछि प्रहरीको केही राउन्ट अश्रुग्याँस प्रहार गरेको छ । जिल्ला प्रहरी

ताप्लेजुङमा वडाध्यक्ष र वडा सदस्य निर्विरोध

१२ वैशाख, काठमाडौं । ताप्लेजुङको फत्तालुङ गाउँपालिका– ६ का सबै पदाधिकारीमा एक-एक जनाको मात्र मनोनयन दर्ता भएको छ । फत्तालुङ– ६ ओलाङचुङगोलाका बासिन्दाले आपसी छलफल गरी वडाध्यक्ष र वडासदस्य चयन

मेयरको टिकट दिने आस्वासन पाएका शाहले ६ दिनमै छोडे एमाले

काठमाडौं- जनकपुर उपमहानगरपालिकाको मेयरमा टिकट पाउने पक्कापक्की भएर एमाले प्रवेश गरेका जानकीराम साहले टिकट नपाएपछि एक साता नबित्दै एमाले पार्टी परित्याग गरेका छन्। एमालेले टिकट दिने आश्वासन दिई पार्टी प्रवेश