समाचार Archives - Page 375 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

शेखरले भने: कांग्रेसका टिकट पैसामा बेचियो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा अनियमितता हुँदा इमान्दार कार्यकर्ता पीडामा परेको बताएका छन् । आफूसँग असहमत भएकै कारण कैयनको राजनीतिक जीवन

केपी ओलीले गरेको टिप्पणीबारे गगन थापाले जवाफ दिने

काठमाडौं– नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि कडा टिप्पणी गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गगन थापाले जवाफ दिने भएका छन् । ओलीले गरेको टिप्पणीका बारेमा गगनले जवाफ दिने भएका हुन्।

विप्लव नेकपाका धर्मेन्द्र बास्तोला र सुदर्शन बर्खास्त

काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन)लाई बर्खास्त गरेका छन् । फुटपरस्त गतिविधि गरेको आरोपमा विप्लवले उनीहरूलाई बर्खास्त

२५० सीसीमाथिका मोटरसाइकलमा सरकारले लगायो प्रतिबन्ध

सरकारले उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण

काठमाडौं- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमण पुष्टि भएसँगै उनी क्वारेन्टाइनमा रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। ह्यारिसका अनुसार चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएका छन्। उनमा

मदिरा, गाडी र मोबाइल आयात गर्न प्रतिबन्ध

काठमाडौं- सरकारले १० प्रकारका सामान नेपाल आयातमा रोक लगाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको हो। कुरकुरे,

तनहुँ कांग्रेसमा पहिरो: रामचन्द्र पौडेल निकट नेताहरूले पार्टी छोडे

काठमाडौं । स्थानीय तह निर्वाचनको चुनाव नजिकिँदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्लामा नेताहरूले राजीनामा दिएका छन् । पार्टीभित्र असन्तुष्टि व्यक्त गर्दै पौडेल निकट आधा दर्जन बढी

पाल्पामा पनि एमालेका दुई उम्मेदवार निर्विरोध निर्वाचित

रुपन्देही । पाल्पामा नेकपा एमालेबाट दुईजना महिला उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । वैशाख १२ गते भएको मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि दुवै महिला निर्विरोध निर्वाचित भएका हुन् ।

मकवानपुरमा पनि एमालेका दुई उम्मेदवार निर्विरोध निर्वाचित

बागमती । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेबाट दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । गाउँपालिकामा दलित महिलातर्फ दुईजना वडा सदस्यमा

यौन दुराचारको आरोपिका लागि एमालेको नेतृत्व र महिला नेतृले के भनेर भोट माग्लान ?

काठमाडौं- काठमाडौं महानगरपालिकामा नेकपा एमालेले विवादित व्यक्ति केशव स्थापितलाई मेयर पदको उम्मेदवार बनाएपछि एमाले र एमालेमा भएका महिला नेतृहरूको चर्को आलोचना हुन थालेको छ । एमालेमा भएका महिला हिंसा र

कांग्रेसको घोषणापत्रमाथि ओलीको टिप्पणी: पागलहरूको प्रलाप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र राजनीतिक दस्तावेज नभएर गालीगलौजको पुलिन्दामात्र भएको टिप्पणी गरेका छन् । २३ औं मनमोहन स्मृति दिवसको अवसरमा मंगलबार आयोजित

रुसी राष्ट्रपति पुटिनको स्वास्थ्यमा समस्या, टर्मीनल क्यान्सरको आशंका

एजेन्सी- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी हुन थालेको छ । बेलायती पत्रिका दी सनले दाबी गरेअनुसार पछिल्लो समय पुटिन बिचलित र अस्थिर देखिएका छन् । ओर्थोडक्स