डोल्पाको गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

डोल्पाको गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित



काठमाडौं । डोल्पाको शेफोक्सुण्डो गाउँपालिकाको अध्यक्षमा एमालेका धावा सम्दुक निर्विरोध निर्वाचित भएका छन् ।

अरू कसैको मनोनयन नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । यसअघि सम्दुक गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका थिए ।