समाचार Archives - Page 362 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

आईजीपी नियुक्ति प्रकरण: विश्वराजको पक्षमा दिएन सर्वोच्चले फैसला

काठमाडौं । सर्वोच्च अदालतले आईजीपी नियुक्तिमा वरिष्ठता मिचेर आफूमाथि अन्याय गरेको भनी एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा

रेशम चौधरीको पक्षमा खुले केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कैलाली पुगेर जेलमा रहेका रेशम चौधरीको पक्षमा खुलेका छन् । ओलीले रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण नभएको बताएका छन् । कैलालीको बर्दगोरिया गाउँपालिकास्थित

भरतपुर कांग्रेसको चिन्ता: प्रचण्डले फेरि धोका दिन्छन् कि ?

भरतपुर- नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले भरतपुरमा गठबन्धनको जित निश्चित रहेको बताएका छन् । गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले ५ दलीय गठबन्धन जिताउन कांग्रेस तयार भएपनि भोलीको

एक्लिए कमल थापा, एकपछि अर्को गर्दै शक्तिशाली नेताले छोडे साथ्

काठमाडौं- राप्रपा छोडेर राप्रपा नेपालको नेतृत्व गरेका कमल थापा एक्लिएका छन् । पार्टी छोडेर नयाँ पार्टीमा जाँदा साथ् दिएका शक्तिशाली नेताहरूले नै एकपछि अर्को गर्दै कमल थापाको साथ् छोडिएका छन्

विश्वराज पोखरेलले अदालतमा भने: सरकारले मलाई अन्याय गर्यो, न्याय दिनुपर्यो श्रीमान्

काठमाडौं : एजाईजी विश्वराज पोखरेलले नेपाल प्रहरीको आईजीपी नियुक्तिमा आफूलाई अन्याय भएको बताएका छन्। बिहीबार इजलासमा उपस्थित भएर एआईजी पोखरेलले प्रहरी संगठनमा २९ वर्ष लामो काम गरेको तर बढुवा हुँदा

गगनको प्रश्न: पाँच वर्षमा एमालेले काठमाडौं महानगरमा के-के काम गरेछ ?

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार र दललाई जवाफदेहिता बनाउनुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दलहरू र तिनका नेताहरू जवाफदेही हुनुपर्ने बताएका हुन्

निर्वाचन अवधिभर मदिरा निषेध

बझाङ- स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बझाङमा मदिरा निषेध गरिने भएको छ । निर्वाचन आचारसंहिता पालना गराउन र शान्ति सुरक्षालाई मध्यनजर गर्दै निर्वाचन अवधिभर अब जिल्लाभरी मदिरा निषेध गर्ने निर्णय

आईजीपी नियुक्तिबारे सर्वोच्चमा बहस सकियो

नेपाल प्रहरीको आईजीपी नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ । एआईजी विश्वराज पोखरेलले सोमबार दायर गरेको रिटमाथिको बहस न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सकिएको हो

प्रचण्डले देखाए भरतपुरमा सहजै चुनाव जित्ने हिसाब

चितवन- चितवन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा स्थानीय तहको निर्वाचन सजिलै जित्ने दाबी गर्दै चुनाबी हिसाबकिताब देखाएका छन् । चितवनको भरतपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्न चितवन

शेखर र गगनको समर्थन जगन्नाथलाई

काठमाडौं- चितवनको भरतपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभामा कांग्रेस नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा नजाने भएपछि कांग्रेसमा खैलाबैला मच्चिएको छ । पूर्वनिर्धारित कार्यक्रममा उनीहरू सहभागी नहुने भएपछि

रामचन्द्र र जगन्नाथबीच चर्काचर्की, झोक्किएर निस्किए जगन्नाथ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भरतपुरका बागी उम्मेदवार जगन्नाथ पौडेलबीच चर्काचर्की भएको छ । चितवनका कांग्रेस नेताहरु कृष्णलाल सापकोटा, मेयरका उमेदवार पौडेललगायतको टोलीसँग बिहिबार बिहानै भएको

रामचन्द्र र जगन्नाथको लामो छलफल: ‘ब्याक’ हुनेमा सकारात्मक

काठमाडौं – भरतपुरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न आएका शिर्ष नेताहरू कांग्रेसबाट बागी उठेका जगन्नाथ पौडेललाई फकाउन बिहानैदेखि लागिपरेका छन् । गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका