समाचार Archives - Page 360 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

प्रचण्ड आफैले तोडे गठबन्धन

धनगढी- सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आफैले गठबन्धनको निर्णय विरुद्ध लागेका छन् । उनले गठबन्धन अझै क्लियर नभएको भन्दै गठबन्धनका उम्मेदवार छोडेर माओवादीका उम्मेदवारलाई भोट मागेका छन्

चार दिन नबित्दै प्रचण्डले बोली फेरे

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार दिनमै बोली फेरेका छन् । चितवनको एक कार्यक्रममा उनले बोलेको बोली अहिले आफैले फेरेका छन् । उनले आफ्नी छोरीलाई जिताइएन भने

ओलीको अशोभनीय भाषा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनबारे अशोभनीय टिप्पणी गरेका छन्। पोखरामा आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले पाँचदलीय गठबन्धन झाडीमा जन्मिएको भनी अभद्र टिप्पणी गरेका हुन्।

केशव स्थापित भन्छन्: म विश्वकै उत्कृष्ठ मेयर हुँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरका लागि एमालेका उम्मेदवार केशव स्थापितले आफू विश्वकै उत्कृष्ठ मेयर भएको दाबी गरेका छन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै स्थापितले यस्तो दाबी गरेका हुन् । पटकपटक

नेपालका बुद्धिजीवीले मैले भनेका कुरा बुझ्दैनन्: केपी ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेको कुरा बुझ्ने थोरैमात्र बुद्धिजीवी नेपालमा नभएको दाबी गरेका छन् । नेकपा एमालेको सोमबार पोखरामा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष

‘सरकार हुँदा काण्डमात्रै, पछि गफमात्रै गर्ने पार्टीको नाम एमाले हो’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपील सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसको चर्को आलोचना गरेका थिए। ओलीले कांग्रेसमाथि थुप्रै प्रश्न उठाउँदै स्थानीय तहको निर्वाचनका लागि मतदातालाई

प्रचण्डले भने: कांग्रेसबाट धोका भयो

धनगढी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले गठबन्धनभित्र कांग्रेसबाट धोका भएको बताएका छन् । उनले गठबन्धनका बिषयमा कांग्रेस अझै क्लियर हुन नसकेको भन्दै कांग्रेसले ढोका दिने आशंका व्यक्त गरेका हुन्

एकलौटी गरेपछि चुनावको मुखमा देउवा संकटमा

काठमाडौँ- नेपाली कांग्रेसमा चरम असन्तुष्टि देखिएको छ । निर्वाचन नजिक आएसँगै कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै त्यसको बदला लिने तयारी थालिएको छ । पाँच दलीय गठबन्धन निर्वाचनमा

काठमाडौं महानगरका उम्मेदवारहरू नै माओवादी छोडेर एमालेमा

काठमाडौं- स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा नेकपा माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गर्नेहरूको संख्या बढिरहेको छ । सोमबार काठमाडौं महानगरका माओवादीका उम्मेदवारहरू नै एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका

कांग्रेसले भन्यो: एमाले झुटको खेती गर्ने पार्टी हो

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसको नीति र कार्यक्रमको ब्याज एमालेले खाएको टिप्पणी गरेका छन्। कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले यस्तो बताएका हुन्। ‘नेपाली कांग्रेसले

निर्वाचनको दिन यस्ता सवारी मात्र गुडाउन पाइने, कसलाई छ कोटा ?

काठमाडौं- बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सवारी अनुमति पत्र बोकेका गाडीहरु मात्र गुड्न पाउने भएका छन् । पत्रकारहरुले भने सम्बन्धित सञ्चारमाध्यमका लागि छुट्याइएको कोटाको आधारमा सवारी अनुमति पत्र

स्थानीय निर्वाचन: भरतपुर महानगरमा नयाँ मोड

काठमाडौं- भरतपुर महानगरपालिकाको निर्वाचनलाई राष्ट्रियस्तरबाट निकै महत्वका साथ हेरिएको छ। कांग्रेसबाट पार्टीको निर्देशन नमानेर बागी उम्मेदवारले आक्रामक प्रचारबाजी गर्न थालेपछि माहोल थप रोचक बन्दै गएको छ । केन्द्रको समेत ध्यान