एमालेका दुई भेट्रान नेताको क्षेत्रमै कमजोर भयो एमाले
नेकपा एमालेका दुई भेट्रान नेताका क्षेत्रमा नै एमाले कमजोर देखिएको छ । मतदातामाझ निकै लोकप्रिय मानिएका एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल दुबैको क्षेत्रमा एमालेको मत तुलनात्मक रूपमा












