कांग्रेसले जितेका २४ पालिकाको विवरण यस्तो छ
स्थानीय तह निर्वाचनअन्तर्गत सोमबार बिहानसम्म नेपाली कांग्रेसले २४ वटा स्थानीय तहमा जित निकालेको छ। मनाङको नार्पाभूमिदेखि खाता खोलेको कांग्रेसले जितलाई निरन्तरता दिँदै आफूलाई पहिलो नम्बरमा उभ्याएको छ। कांग्रेसले अहिलेसम्म २४












