समाचार Archives - Page 3416 of 3424 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

आज शिक्षा दिवस, भूकम्पले क्षति पुगेका विद्यालय पुनर्निर्माण

२३ भदौ, काठमाडौं । ‘समृद्ध राष्ट्रका लागि जीवन उपयोगी शिक्षामा लागनी’ नाराका साथ आज ३७ औं शिक्षा दिवस मनाइदैछ । शिक्षा मन्त्रालयल तथा विभिन्न शैक्षिक निकायले विभिन्न कार्यक्रम गरी शिक्षा

मधेश सरकार कहिलेबाट ?फोटोमा जे देखियो

नेउपाने सन्तोष  सामाजिक संजालमा लेख्छन ‘मधेस सरकार” कहिले देखी भयो ? ?तत्काल काम कारवाही गरेर यो बोर्ड खारेजी गरियोस्!! तस्बिर उनकै फेसबुक वाल बाट

उपचार खर्च नभएपछि बिरामीद्धारा अस्पतालमै आत्माहत्या !

काठमाण्डौं । उपचार खर्चको अभावमा दोलखाका विजय तामाङद्धारा शिक्षण अस्पताल महाराजगञ्जभित्रै आत्महत्या, खर्चको जोहो गर्न नसकेको परिवारको स्वीकारोक्ति । दुवै मिर्गौलाले काम नगरेपछि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेका दोलखाका

नामको पुस्तकालय, पाठक छैनन्

२२ भदौ, पाँचथर। सदरमुकाम फिदिमसहित पाँचथरका विभिन्न स्थानमा सञ्चालित पुस्तकालयमा पाठकको चासो घट्न थालेको छ । कुनैबेला खचाखच भीड लाग्ने पाँचथर सदरमुकाम फिदिमको पाँचथर सामुदायिक पुस्तकालयमा पछिल्लो दश वर्षयता घट्न

मुग्लिन नारायणगढ सडक खण्डमा पहिरो, सडक अवरुद्ध

राजेन्द्र आचार्य,२२ भदौ, चितवन । गएराति वर्षासँगै आएको पहिरोले मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । राति १ बजे आएको पहिरोको कारण ४ वटा घरहरुमा समेत क्षति पुर्‍याइएको छ

जनसेवा समाज सुधार यूवा क्लव साखर द्वारा रमाइलो तीज महामेला सम्पन्न

भाद्र २२ ,साखर स्याङ्जा । हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अवसर पारी श्री जनसेवा समाज सुधार युवा क्लब साखर वडा न ३,४ र ५ को आयोजना मा तिज विशेष

दिपकुमारलाई फेरि राजदूत बनाएर भारत पठाउने निर्णयपछि एमालेको यस्तो प्रतिक्रिया

काठमाण्डु, २१ भदौ । नेकपा एमालेले आफ्नो नेतृत्वको अघिल्लो सरकारले फिर्ता बोलएका तत्कालीन भारतका लागि नेपालका राजदूत दिपकुमार उपाध्यायलाई फेरि सोही ठाउँमा फिर्ता पठाउने प्रचण्ड नेतृत्वको सरकारको निर्णयमाथि असहमति जनाएको

अर्घाखाँचीमा झण्डै एक करोडको लगानीमा दुई रेडियो खुल्दै

घनश्याम पौडेल अर्घाखाँची, २१ भदौ जिल्लामा दुई ओटा रेडियोहरु सञ्चालनमा आउने भएका छन् । दुइ रेडियो खुलेपछि रेडियो संख्या ६ पुग्ने भएको छ । नयाँ रेडियोको दर्ता पक्रिया सकिएकोले दशैं

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

२० भदौ, बनेपा । घरायसी विवादले उग्र रुप लिँदा श्रीमानले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको छ । काभ्रेपलाञ्चोकको उग्रचण्डीनाला गाविस–४ का रामगोपाल तोलाङगेले श्रीमती विष्णुमाया तोलाङगेको तीजकै दिन आइतबार

त्रिशुली नदीमा ट्रक खस्यो, दुईको मृत्यु

२१ भदौ, चितवन । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ट्रक आज बिहान त्रिशुली नदीमा खस्दा दुर्इकाे मृत्यु भएको छ । फाइल फोटो बिहान पाैने चार बजे पृथ्वीराजमार्गअन्तर्गत दारेचोक–७ चुमखोलाबाट ट्रक  त्रिशूलीमा

यी हुन् १० पुस्तकका लेखक जसले एक कक्षा पनि पढेका छैनन्

सन्देश पौडेल | मनाङ, १९ भदौ । मनाङका ७९ वर्षीय डिल्लीजङ तमु अझै पनि किताब लेख्दै हुनुहुन्छ । औपचारिक शिक्षामा कक्षा १ पनि अध्ययन नगर्नुभएका तमुले १० वटा पुस्तक प्रकाशन गरी

माग पूरा नभए सत्याग्रह गर्ने– डा केसी

पोखरा, १८ भदौ । त्रिविवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारसमक्ष आफूले राखेको माग पूरा नभए सत्याग्रह गर्ने प्रतिवद्धता पुनः दोहो¥याउनु भएको छ । आफ्ना समर्थक चिकित्सक