समाचार Archives - Page 3417 of 3422 - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

देशमा ‘सिष्टम’ बसाल्छुः प्रधानमन्त्री

७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनौतिको सामना गर्ने संकल्पसहित प्रधानमन्त्रीको पद सम्हालेको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा ललितपुरका सामाजिक अगुवाहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आफूले दोस्रो

काठमाडौंमा सम्बन्ध विच्छेदका धटना बढी

काठमाण्डु, ६ भदौ-काठमाण्डुमा सम्बन्धविच्छेदका घटनामा वृद्धि भएको पाइएको छ । काठमाण्डु जिल्ला अदालतका अनुसार गत आव २०७२/०७३ मा सम्बन्धविच्छेदका दुई हजार चार सय ५१ मुद्दा लागत राखिएको थियो । त्यसमा

प्रधानमन्त्री दाहाल ३ दिने भारत भ्रमण गर्ने

काठमाडौं, भाद्र ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही भाद्र ३० गतेदेखि ३ दिने भारत भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री दाहालको यही इच्छा अनुसार भ्रमणका क्रममा कुनै ठूलो परियोजनामा

स्थानीय निकायको चुनाव गर्नुपर्ने देउवाको धारणा

काठमाडौँ, भाद्र ६ । कांग्रेस सभापति शेरबहादुर देउवाले जुनसुकै हालतमा पनि स्थानीय निकायको चुनाव गर्नुपर्ने बताएका छन् । काठमाडौंको आनन्द इभेन्टमा (५—६) दुई दिनसम्म चलेको जिल्ला सभापतिहरुको भेला सोमबार समापन

पूर्ब बडामहारानी बस्ने मञ्जिलको लाइन काटियो

५ भदौ, काठमाडौं । उर्जामन्त्रीको निर्देशनपछि नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले आइतबार बिराटनगर, कैलाली र काठमाडौंका वितरण केन्द्रअन्तरगत धेरै

संविधान संशोधन र पुनर्लेखनले वर्गीय र मधेसीको हित हुदैन :बैद्य

५ भदौ, जनकपुरधाम । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानमा आमूल परिवर्तनको खाँचो औँल्याएका छन् । जनकपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन र पुनर्लेखनले वर्गीय र मधेसीको हित

स्थानीय तहको पुनर्संरचनाबारे कांग्रेसको अन्तर्क्रिया सुरु

५ भदौ, काठमाडौं । स्थानीय तहको पुनर्संरचनाबारे पार्टीको धारणा बनाउन नेपाली कांग्रेसले आयोजना गरेको छलफल तथा अन्तर्क्रिया राजधानीमा सुरु भएको छ । छलफल कार्यक्रममा जिल्ला सभापतिहरुका साथै पार्टी पदाधिकारी र केन्द्रीय

माइती मेलामा सम्मान

किंग खनाल, काठमान्डौ, भाद्र ५ हिन्दु नारीहरुको महान पर्व तीज को अवसरमा सौन्दर्य कलाकर्मिहरुको संस्था ललित ब्युटिसियन बहुउद्देशिय सहकारी संस्थाले तीज माइती मेलाको आयोजना गरि विभिन्न क्षेत्रमा योगदान पुर्याएका पाँच

प्रचण्डलाई भारत भ्रमणको निम्तो

४ भदौ, काठमाडौं । भारतले भूकम्पपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता संगै प्रचण्डलाई  भारत भ्रमणको निम्तो दिएको स्रोतले जनाएको छ  । प्रधानमन्त्री प्रचण्डका विशेष दूत उपप्रधानमन्त्री विमलेन्द्र निधिले शनिबार भारतीय प्रधानमन्त्री

आविष्कार केन्द्रका लागि सहयोग सङ्कलन जुटाउन सुरु

४ भदौ, बाबियाचौर(म्याग्दी)। राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि म्याग्दीमा समुदायस्तरबाट आर्थिक सहयोग जुटाउन सुरु भएको छ । विज्ञान, प्रविधि, स्वास्थ्य, कृषि, वन तथा वातावरण लगायतका विषयमा अध्ययन गरी देश विकासमा सघाउने

पागल लेखेको स्टिकर निधारमा टाँसेर लेखक संग्रौला सडक आन्दोलनमा

४ भदौ, काठमाडौं । डा. गोविन्द केसीले थालेको सडक आन्दोलनमा शनिबार लेखक खगेन्द्र संग्रौला देखिए । डा. केसी र उनका समर्थनले शनिबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका थिए ।

बलिवुड नायिकाको नाङ्गो तस्बिर सार्वजनिक सामाजिक संजालमा भाइरल

मुम्बई । बलिवुड नायिका राधिका आप्टेको आउँदै गरेको फिल्म ‘पाच्र्ड’मा रहेका केही न्यूड दृश्य लिक भएका छन् । राधिकाका न्यूड तस्बिरहरू अहिले इन्टरनेटभरि भाइरल भएका छन् । जसका कारण बलिउडमा