समाचार Archives - Page 3376 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

तिवारीको हत्या पछी पत्रकारलाई आयो ज्यान मर्ने धम्की

काठमाडाैँ – भैरहवामा क्रियाशिल पत्रकाहरुलाई मधेशी जनमुक्ति सेनाको नामबाट धम्कीयुक्त सन्देश आएको छ । मधेशी जनमुक्ति सेनाका संयोजक प्रताप सिंह मधेशीको नामबाट एनसेलको मोबाईल नम्बर ९८१२९०२७९१ बाट मधेशको लागी अन्तिम लडाई

हेर्नुस ओलीका फ्यानले :ओलीको यो नयाँ तस्बिर

काठमाडौं, ५  पुस । केही महिनाअघि भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा निकै गालि खानु प¥यो । कारण थियो–उनकी पत्नि सिता दाहालले कुटनीतिक मर्यादाको ख्याल नगरी उभिनु । यस्तोमा

बिराजभट्टलाई अलोम बोगरा भन्दा हेन्डसम भने दीपकराज गिरीले(प्रमाण सहित)

हिमाल पोष्ट/पुस ५ काठमान्डौ निर्देशक शुभ्रतले फेसबुकमा सपुर स्टार अफ बंगलादेश अलोम बोगरा भनेर फोटो सहितको स्टाटस अपडेट गरेका थिए । त्यहीँ फेसबुक पोस्टमा कमेन्ट गर्दै हास्य कलाकार दीपकराज गिरीले

अर्घाखाँची जिल्लाका किसानहरुको गुनासो कृषि उपजको बजारीकरणमा समस्या

हरि प्रसाद भुषाल/अर्घाखाँची अर्घाखाँची जिल्लाका किसानहरुले आफुहरुले उत्पादन गरेको कृषि उपजको बजारीकरणमा समस्या रहेको भन्दै उपयुक्त बजारको लागि भूमिका खेल्न सरोकारवालाहरुलाई आग्रह गरेका छन् । राष्टिय कृषक समूह महासंघ अर्घाखाँचीले

संयुक्त सङघर्ष समिती अर्घाखाँचीका यस्ता छन् आगामी कार्यक्रम

हरि प्रसाद भुषाल /अर्घाखाँची संयुक्त सङघर्ष समिती अर्घाखाँचीले हिजो पत्रकार सम्मेलन गरी बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता गर्दै थप आन्दोलनका कार्यक्रम तय गरेको छ । संघर्ष समितिले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा

अनिश्चितकालिन लुम्विनी बन्दका कारण अर्घाखाँचीको जनजीवन फेरी अस्तव्यस्त

हरि प्रसाद भुषाल/अर्घाखाँची निरन्तरको बन्द खुल्ला भएपछि जनजीवन सामान्य बन्दै गैरहेका बेला आजबाट घोषणा गरेको अनिश्चितकालिन लुम्विनी बन्दका कारण अर्घाखाँचीको जनजीवन फेरी अस्तव्यस्त भएको छ । सरकारले पाँच नं. प्रदेश

हत्याको बिरोधमा भोली लुम्बिनी अञ्चल बन्द

बुटवल । अज्ञात समूहले गोली हानी युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिबारीको हत्या गरेको छ । मोटरसाईकलमा आएका दुई अज्ञात ब्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ । देबदहको

अज्ञात समुहको गोलि लागि युवा संघका दुर्गा तिवारिको मृत्यु

रूपन्देहीको देवदह नगरपालिका खैरनीमा गोलि चलेको छ । नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी माथि मोटरसाइकलमा सवार अज्ञात समुहले गोली प्रहार गरेको वडा प्रहरी कार्यालय बुटवलले जानकारी

प्राधिकरण संचालक समितिमा तीन नयाँ सदस्य नियुक्त

काठमाडौं, पौष ४ लोडसेडिङ हटाउने अभियानमा अवरोध पुर्‍याएका तीन सदस्यलाइ बर्खास्त गरेर विद्युत प्राधिकरणको सञ्चालक समितिमा सरकारले नयाँ तीन सदस्य नियुक्त गरेको छ । रुकुम पूर्तिमकाँडा-६ का भक्तबहादुर पुन, बाजुरा

लुम्बिनी विकास कोषले आफ्ना माग पूरा नगरेको भन्दै ज्यालादारी कर्मचारी आमरण अनशनमा

लुम्बिनी, पुस ४ गते । लुम्बिनी विकास कोषमा कार्यरत ज्यालादारी तथा सेवा करार कर्मचारीले आफ्ना मागको सुनुवाइ नभएको भन्दै आमरण अनशन सुरु गरेका छन् । लुम्बिनी विकास कोषको व्यवस्थापन पक्षले

पत्याउनु हुन्छ ? एक किलो नुनको रु १८० मूल्य

सोलुखुम्बु, पुस ४ गते । धेरैलाई विश्वास नलाग्न सक्छ, एक किलो नुनको रु १८० पर्छभन्दा । तर सोलुखुम्बुको खुम्जुङ–९ स्थित फोर्चे गाउँका बासिन्दाको बाध्यता हो उनीहरु एक किलो आयोडिनयुक्त नुनको

संशोधन प्रस्तावलाई राष्ट्रघाती भन्दै गलत प्रचार गर्ने बिखण्डनकारी हुन् :प्रधानमन्त्री

विराटनगर, पुस ४। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले मधेश, पहाड र हिमाललाई एकताबद्ध पार्ने गरी संविधान संशोधन प्रस्ताव ल्याएको बताउँदै यसले राष्ट्रलाई अझ एकतावद्ध पार्ने स्पष्ट गरेका छन् । उनले संशोधन