अर्घाखाँचीको स्थिती तनावग्रस्त, युवाद्धारा ढुंगामुढा ऊर्जामन्त्री जनार्दन शर्मा
घनश्याम पौडेल/अर्घाखाँची, २८ पुस अर्घाखाँची जिल्लामा भएको महोत्सवको उदघाटन सत्रमा नेकपा माओवादी केन्द्रका नेता डिलारामा आचार्यले देश टुक्रिन भएन, ५ नम्बर टुक्रेमा केही हुदैन भनेपाछी युवाहरुले ढुगांमुढा गरेका हुन ।











