समाचार Archives - Page 3362 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

यमबुद्धको सम्झनामा सोमबार साँझ एम.आर.आरद्वारा बुटवलको राजामार्ग चौराहमा

हिमाल पोस्ट /बुटवल माघ ३  नेपाली –र्‍याप सङ्गीतको क्षेत्रमा आफूलाई स्थापित बनाएर लाखौँ श्रोताको मन जितेका यमबुद्ध (अनिल अधिकारी) को सम्झनामा सोमबार साझ राजामार्ग चौराहमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम

राष्ट्रपतिकी कान्छी सुपुत्रीको शुभ विवाह आज सम्पन्न

काठमाडौँ, माघ ३ गते। राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा निशाकुसुम भण्डारीको शुभ विवाह आज सम्पन्न भएको छ । राष्ट्रपति निवास शीतल निवासमा इन्जिनियर अभिषेक यादवलाई भण्डारीले बिहान १० बजे

मधेसबिनाको काठमाडौँ कल्पना हुनै सक्दैन – प्रधानमन्त्री

काठमाडौँ, माघ ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसबिनाको काठमाडौँको कल्पना हुनै नसक्ने बताउनुभएको छ । आइतबार राति अबेर दुबईमा प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले

प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलको अर्घाखाँचीबाट विदाई

घनश्याम पौडेल /सन्धिखर्क, ३ माघ विगत १ वर्ष अगाडि अर्घाखाँची जिल्लामा आउनुभएका प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलको अर्घाखाँचीबाट विदाई भएको छ । उद्योग वाणिज्य संघको आयोजनामा पौडेललाई विदाई गरिएको हो

जब अर्घाखाँची पुगेर आन्दोलनका घाइतेको मर्म गाय खत्रीले

अर्जुन भुसाल /अर्घाखाँची,३ माघ ‘मेरो नेपाल बन्छ भने मर्छु भनि डिडँे, अध्यारोमा नयाँ किरण छर्छु भनि हिडँे’ ‘न त सहिद हुन सकेँ न त कुशल रहँे’ आज यसै थला परेँ घर

अर्घाखाँचीमा सुपादेउराली आईडल २०७३ को आयोजना हुने

घनश्याम पौडेल /सन्धिखर्क, ३  माघ पुराना कलाकारलाई सम्मान नयाँ कलाकारलाई पोत्साहन भन्ने मुख्य नाराका साथ सुपादेउराली म्युजिक कम्पनीले सुपादेउराली आईडल २०७३ को आयोजना गर्ने भएको छ । नेपाली गित संगितमा लागेर

उर्जा सम्बन्धी विश्व सम्मेलनमा आज सहभागी हुदै प्रधानमन्त्री दाहाल

काठमाडौ ३ माघ ।   प्रधानमन्त्री पुष्पकमल दाहालले आज युएईको अवुधावीमा आयोजना हुने उर्जा सम्बन्धी विश्व सम्मेलन वल्ड फ्युचर इनर्जी समिटमा सम्बोधन गर्दै हुनुहुन्छ । सम्मेलनमा प्रधानमन्त्री दाहाल विषेश वक्तको रुपमा

एक्कासी लोकमानलागे भारत तिर ….

काठमाडौ, ३ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अयोग्य सावित भएका प्रमुख लोकमानसिंह कार्की आइतबार बिहान परिवारसहित भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनी स्वास्थ्य उपचारको लागि त्यसतर्फ लागेको

निम्तो स्वीकार्दै पूर्व राजा ज्ञानेन्द्र राष्ट्रपति भवन जाने

काठमाडौं, ३ माघ । केही समययता मुलुक र राष्ट्रियतामाथि खतरा बढेको भन्दै विभाजनकारी शक्तिहरूलाई परास्त गर्न जनतालाई अपिल गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेमा

फोटो सहितको मतदाता नामावलीमा चार हजारको नाम दर्ता

कञ्चनपुर, माघ ३ गते । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली सङ्कलन र अद्यावधिकको कार्यक्रमअन्तर्गत तीन हजार नौ सय ७० जना मतदाताले नाम दर्ता गरेका छन्

पाल्पामा बस दुर्घटनामा दुईको मृत्यु

रामपुर (पाल्पा), माघ २ गते  । गएराति पाल्पाको सिलुवा गाउँ विकास समिति वडा नं ४ बैछापमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा रामपुर मटेरीका ३८ वर्षीय लालसिंह

गैरआवासीय नेपालीलाई लगानी भित्र्याउन मन्त्री डा महतको आग्रह

वासिङ्टन डिसी, माघ २ गते  । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई नेपालमा लगानी भित्र्ययाउन र यहाँ सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा के कसरी