समाचार Archives - Page 3253 of 3423 - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

८८ किलो सुनका मालिक मिङ दम्पत्ति, तीन भारतीयसहित

काठमाडौं, असोज ४ । अघिल्लो महिना बरामद भएको ८८ किलो सुनको मालिक चिनियाँ नागरिक मिङ दम्पत्ति भएको खुलेको छ । साथै तस्करीमा संलग्न तीन भारतीय र दुई नेपाली सुन व्यवसायी

मेक्सिको भूकम्पः मृत्यु हुनेको संख्या २४८ पुग्यो

असोज ४ – मेक्सिकोमा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमानेको संख्या दुर्य सय ४० नाघेको छ । भूकम्पका कारण अहिलेसम्म कम्तिमा दुई सय ४८ जनाको ज्यान गएको पुष्टि भएको मेक्सिकोका अधिकारीले

दाङको गढवामा ट्याक्सी दुर्घटना, एकजनाको मृत्यु

दाङ, असोज ४ – ब्रेक फेल भइ  ट्याक्सी दुर्घटनामा हुँदा दाङको गढवामा एक बालिकाको ज्यान गएको छ । दुर्घटनामा गढवा गाउँपालिका–६ खवरीकी ६ वर्षिया लक्ष्मी सार्कीको ज्यान गएकोे ईलाका प्रहरी

नयाँ शक्तिका ५२ नेता माओवादी केन्द्रमा प्रवेश (विज्ञप्ती सहित)

दोलखा, असोज ४ ।  नयाँ शक्ति नेपालका ५२ नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । याे स‌ँगै दोलखामा नयाँ शक्ति रित्तिएकाे छ ।

बिन्दास लाईफको पहिलो पोस्टर सार्वजनिक

समीर प्रकाश पाण्डे राजु गिरी प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र बिन्दास १,२,३ को सफलता सँगै हालै मात्र ‘बिन्दास लाइफ’ को पोस्टर सार्वजनिक भएको छ । चलचित्रमा हिरोईनको रूपमा बिन्दास १ मा

शक्तिशाली भूकम्पमा परी कम्तिमा १३० जनाको मृत्यु

४ असोज, काठमाडौं । मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १३० जनाको मृत्यु भएको छ । राजधानीमै दजनौं घरहरु भत्किएका छन् । अहिले खोजी तथा उद्दार कार्य जारी छ ।

नाकाबन्दीभन्दा पनि खतरनाक भारतद्वारा हस्तक्षेप

काठमाडौं । अवैध गतिविधिमा मुछिएका विदेशी अभियुक्तमाथिको स्वतन्त्र अनुसन्धान एवं छानबिनमा हस्तक्षेप नगर्न भक्तपुर जिल्ला अदालतले गृह र परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासको गम्भीर ध्यानाकर्षण गराएको छ । अवैध डलरसहित पक्राउ परी

वीरगञ्ज महानगरपालिकामा कांग्रेस अगाडी

वीरगञ्ज महानगरपालिका उम्मेदवार मेयर उपमेयर नेपाली कांग्रेस ४४६ ४२५ राजपा ३८० ३७१ संघीय समाजवादी फोरम २४३ २४४ नेकपा माओवादी केन्द्र १७६ १६४ नेकपा एमाले ८८ ९६

सिरहाको गोलबजार नगरमा माअोवादीको अग्रता कायम , पछ्याउँदै एमाले-कांग्रेस

सिरहा । गोलबजार नगरपालिकाको पछिल्लो मत अपडेट मेयर/उपमेयर नेकपा माओवादी केन्द्र-१३४१/१२८९ नेकपा एमाले-८९९/८७० नेपाली कांग्रेस- ७५०/५०२

सिरहाको मिर्चैया नगरपालिका १ माओवादीको प्यानल बिजयी

सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका धनिकलाल यादव ८९९ मत प्राप्त गरी प्यानलसहित विजयी भएका छन्।

१० वर्षभित्र उपत्यकाबाट डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधन हटाइने

काठमाडौं, असोज ४ । डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई १० वर्षभित्र उपत्यकाबाट पूर्ण रुपमा हटाएर विद्युतीय गाडी ल्याउन संसदमा संकल्न प्रस्ताव पेस भएको छ । यी सवारी साधननै वायु प्रदुषणको

दरबारमार्गको व्यापार : अर्को कर्तुतको खुलासा

असोज ४, काठमाडौं- दरबारमार्गका व्यवसायीहरुको एक पछी अर्को गरि पोल खुलिरहेका छन । ३ हजारको जुत्तालाई २७ हजारमा बेचेको भेटिएपछि एक पछी अर्को गरि कर्तुतहरु खुलासा भएका हुन । दरबारमार्गका लत्ताकपडा