पोलिमर नोट प्रकरण : अस्ट्रेलियाको पत्र पर्खँदै सरकार
सरकारले १० रुपैयाँको पोलिमर नोटको विवादमा तानिएका तत्कालीन गभर्नर डा.तिलक रावलसहित नौजनाको सम्पत्ति विवरण पठाउनुपर्ने या नपर्नेबारे अस्ट्रेलिया सरकारलाई पत्र पठाएको छ । नौजनाको सम्पत्ति विवरण उपलब्ध गराउन अस्ट्रेलियाको सम्बन्धित











