कालोमोसो दल्ने क्रम बढ्यो, कर्मचारी आतङ्कित - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

कालोमोसो दल्ने क्रम बढ्यो, कर्मचारी आतङ्कित



असोज ५, काठमाडौं-

अनियमिततामा संलग्न भएको भन्दै कर्मचारीमाथि कालोमोसो दल्ने क्रम बढेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारी कार्यालयका कर्मचारीहरुलाई कालोमोसो दल्ने क्रम बढेसँगै सरकारी कर्मचारी त्रसित भएका छन् ।

सरकारी कार्यालयमा सेवाग्राहीका रुपमा भित्रिएर कालोमोसो दल्ने घटना बढेपछि अनियमिततामा संलग्न सरकारी अधिकारी कर्मचारी आतङ्कीत भएका हुन् ।