समाचार Archives - Page 3253 of 3424 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

माधव नेपालको गृह जिल्लामा एमालेको बेहाल, यस्तो छ

काठमाडौं ,असोज ६ । २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचन अन्तर्गत ४० स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । कांग्रेसले १२ तहमा जित हासिल गरेको छ । नेकपा माओवादी

बुटवलमा स्नायु तथा नसा रोग क्लिनिक

बुटवल, ६ असोज । बुटवल क्षेत्रमा पहिलो पटक स्नायु तथा नसा रोग सम्बन्धि क्लिनिक सञ्चालनमा आएको छ । नसा तथा स्नायु रोग विशेषज्ञ डा। पवनकुमार श्रेष्ठले उक्त क्लिनिक सञ्चालनमा ल्याएका

अर्घाखाँचीका पदमको अज्ञात समुहद्वारा भारतमा गोली हानि हत्या !

अर्जुन खनाल /नयाँ दिल्ली ,असोज ५  भारतको उत्तर प्रदेश ग्रेटर नोएडा स्थित अज्ञात समुहको आक्रमणमा परि अर्घाखाँची, सन्धिखर्क नगरपालिका ११ का पदम भनेर चिनिने चन्द्र बहादुर बिकको ज्यान गएको छ ।

श्रीमान मन्त्री, श्रीमती मेयर

  असोज ५, वर्तमान सरकारका शहरी विकास मन्त्री हुन् प्रभु साह छन् । उनीमात्र होइन उनको परिवार पनि राजनीतिमै केन्द्रीत छ । यसको प्रत्यक्ष उदाहरण हुन २ नम्बर प्रदेश अन्र्तगत

आजदेखि बुटवलमा दशैं सस्तो बजार सुरु

बुटवल असोज ५,बुटवल उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि संघ सचिवालय परिसरमा दशैं सस्तो बजार सुरु भएको छ । ५ दिनसम्म चल्ने बजारको संघका पुर्वअध्यक्ष महेशकुमार राजभण्डारीले एक कार्यक्रमका बीच उदघाटन

वर्षौं बित्यो : भूकम्पपीडितको दसैँ टहरोमै

बाढीपीडितको दसैँ पनि छाप्रोमै दुई वर्षअघि आवास गुमाएका झन्डै ६ लाख भूकम्पपीडितले यस वर्षको दसैँ पनि छाप्रोमै मनाउने भएका छन् । निजी आवास निर्माण सुस्त हुँदा उनीहरू टहरोमै दसैँ मनाउन

तातोपानी नाका सधैँका लागि बन्द गर्ने चीनको प्रस्ताव

काठमाडौं- चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरेको छ । उसले यसबारे नेपालसमक्ष औपचारिक प्रस्तावसमेत राखेको छ । नेपालले प्रयोग गर्दै आएको खासा–ओलाङचुङगोला सडक नाका

सुरक्षा योजना सार्वजनिक: ‘पाँच मिनेटभित्र प्रहरी उपलब्ध’

असोज ५, काठमाडौँ- महानगरीय प्रहरी कार्यालयले उपत्यकाको शान्तिसुरक्षा चुस्त र प्रभावकारी बनाउन शङ्कास्पद गतिविधिको सम्बन्धमा सूचना पाएको पाँच मिनेटभित्र प्रहरी सेवा पुग्ने गरी सुरक्षाव्यवस्था मिलाएको छ । महान् चाड दसैँ,

टेलिकमले दसैंको अवसरमा दियो छुटैछुट

काठमाडौं । नेपाल टेलिकमले दशैको उपलक्ष्यामा निःशुल्क फोरजी सिम परिवर्तन देखि  १ सय रुपैयाँमा १ जीबी टाटा भोल्युम सम्मका अफर दिएको छ । करिब दर्जन अफर ल्याएको छ उपभोक्ताको लागी ।अफर

घरबेटीले जथाभावि भाडा बढाएपछी उजुरी

असोज ५, काठमाडौं- लगनखेल नजिकैको एक घरमा भाडामा बसेका भोजपुरका एकजनाले दसैंको मुखमा भाडा बढाएको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दर्ता गरेका छन् । घरभाडा अस्वभाविक रुपमा महंगो भएको र पटकपटक

करोडौ सम्पत्ति भएका गरिब देशका धनाढ्य मन्त्रीहरू

असोज ५, काठमाडौं- एकतिहाइ नेपालीलाई बिहान-बेलुकी छाकटार्न मुस्किल परिरहेको मुलुकका प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण करोड रुपैयाँभन्दा बढी रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति

राजश्व विभागको अनुगमन : ५०९ करदाता कारबाहीमा

असोज ५, काठमाडौं- सरकारले कर कानुन पालना नगर्ने ५ सय ९ करदातालाई बारबाही गरेको खबर आजको कारोबारमा छ । आन्तरिक राजश्व विभागले ६ दिनमा गरेको अनुगमनमा भेटिएका ५ सय ९