
चुनावी तालमेलको चटारो : कांग्रेस र एमालेको रोजाई
हिमाल पोस्ट /असोज १६ प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रीय र प्रादेशिक चुनाव नजिकिंदै गर्दा सत्तारुढ दल माओवादी केन्द्रसहितका वामपन्थी दलसँग ती चुनावमा सहकार्य गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेससँग सत्ता सहकार्यमा