बाम एकता पछि माअोवादी केन्द्र भित्र भाडभैलो, अलग
काठमाडौं/असोज १८ । माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किराँतीले उक्त पार्टी परित्याग गरेका छन् । किराँतीले पार्टी अध्यक्ष प्रचण्डले पार्टीको आधिकारिक नीतिविपरित हतारमा एमालेसँग एकता गर्नेगरी चालेको कदमका विरुद्ध छुट्टै











