समाचार Archives - Page 3241 of 3424 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

गुल्मीमा एमालेकोे प्रदेश सभा र संघिय चुनाव निर्वाचनका

१६ असोज गुल्मी  ।  बडादशैंसंगै गुल्मीमा आगामी चुनावको माहोल शुरु भएको छ । देश विदेशबाट गाउँमा आएका सर्वसाधारणबीच प्रदेश र प्रतिनिधीसभा निर्वाचनका संभावित उम्मेदवारहरुको चर्चा शुरु भएको हो भने नेताहरुबीच

ऋषी धमालाले श्रीमतीलाई खुट्टा ढोगाउँदै गरेको तस्विर भाइरल !

काठमाडौं । पटक पटक विवादमा आइरहने पत्रकार ऋषी धमला फेरि विवादमा तानिएका छन् । धादिङको निलकण्ठ नगरपालिका स्थित तत्कलिन ज्यामरुङ गाविसमा दशैंमा घर गएको बेला उनले आफ्नी श्रीमति एलिजा गौतमलाई

एमालेको प्रस्ताबमा माओवादी केन्द्र सकारात्मक

काठमाडौं १६ असोज । आगामी चुनावमा तालमेल गर्ने नेकपा एमालेको प्रस्ताबमा माओवादी केन्द्र पनि सकारात्मक देखिएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुले सबैदलसँग सबै ठाउामा तालमेल हुने र एमालेसँग

आज विश्व अहिंसा र बसोवास दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

१६ असोज – आज अक्टोवर २ अर्थात नवौं अन्तर्राष्ट्रिय अहिंसा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । साथै विश्वमै अहिंसाका लागी असाध्यै मानिएका नेता महात्मा गान्धीको आज जन्म दिन

कांग्रेसले आज मर्चवारमा आमसभा गर्दै, प्रधानमन्त्री सहित शिर्ष नेताले सम्बोधन गर्ने

१५ असोज,बुटवल  प्रधानमन्त्री एवं कांग्रेस  सभापति शेर बहादुर देउवा आज रुपन्देही आउदै  हुनुहुन्छ । कांग्रेसले रुपन्देहीको मर्चवारमा आयोजना गरेको आमसभालाई सम्वोधन गर्न प्रधानमन्त्री देउवा सहित बरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री शंशाक

देव नारायण यादवलाई छुटाउन प्रचण्ड र गृहमन्त्री शर्माको पहल

काठमाडौं/१६ ,असोज भारतीय प्रहरीद्वारा पक्राउ परेका सीमा बचाऊ अभियानकर्ता देव नारायण यादवलाई छुटाउन आवश्यक पहल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहल शुरु गरेका छन् । यादवलाई शनिवार भारतीय बजारमा

काँग्रेसका युवा नेता थापा पुन:स्याङ्जा क्षेत्र नं १ बाट चुनाव लड्ने ।

विश्वास पुरी, स्याङ्जा। नेपाली काँग्रेसका युवा नेता तथा दोस्रो संविधान सभाको चुनावमा स्याङ्जा क्षेत्र नं १ बाट अत्याधिक मतले निर्वाचित सांसद राजु थापा आगामी केन्द्रीय सभाको लागि पनि चुनाव लड्ने

चुनावी तालमेलको चटारो : कांग्रेस र एमालेको रोजाई माओवादी

हिमाल पोस्ट /असोज १६  प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रीय र प्रादेशिक चुनाव नजिकिंदै गर्दा सत्तारुढ दल माओवादी केन्द्रसहितका वामपन्थी दलसँग ती चुनावमा सहकार्य गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेससँग सत्ता सहकार्यमा

कर्णाली नदीमा रमाइलो गर्दा दुई युवाहरु डुबेर बेपत्ता

धनगढी/असोज १६  । दशैंको मौका छोपि कैलाली जिल्लाको चिसापानीस्थित कर्णाली नदीको पुल हेर्न गएका दुई युवाहरु  नदीमा डुबेर बेपत्ता भएका छन । कैलालीको टिकापुरका ति युवाहरु चिसापानीको पितमारी स्थित कर्णाली

टिकाको तेस्रो दिन ,आज पनि मान्यजनबाट टीका जमरा लगाईदै

काठमाडौं, असोज १६ ।  बडादशैको १२ औ दिन आज पनि मान्यजनबाट टीका जमरा थाप्न जाने गरिन्छ । टाढा टाढा रहेका मान्यजनसँग विजया दशमीको दिन टीका थाप्न नसकेकाहरु कोजाग्रत पूर्णिमाको दिनसम्म

भारतले सीमा मिच्दा प्रतिकार गरेका यादव र उनका छोरा भारतीय प्रहरीको नियन्त्रणमा

काठमाडौं– सप्तरीमा सीमा बचाउ अभियानकर्ता देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। शनिवार भारतीय बजारमा लागेको दशेरा मेला हेर्न गएका यादव सहित तीनजनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो । यादव र अर्का

दिल्लीमा हातेमालोद्वारा सामुहिक टिका जमारा ग्रहण एवंम् शुभकामना आदानप्रदान

हिमाल पोस्ट /नयाँ दिल्ली १५  भारतको राजधानी दिल्लीमा सी.ए अध्यनरत नेपाली विद्यार्थीहरूको  सङ्गठन “हातेमालो नेपाली विद्यार्थी समूहले” नेपालीहरूको महान् चाड बडा दसैँको  अवसरमा शनिवार टिका-जमरा एवम् शुभकामना आदान प्रदान गर्ने कार्यक्रम