समाचार Archives - Page 321 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

विवादित बन्यो प्रधानमन्त्रीको अमेरिका भ्रमण, संसदीय समितिले पनि

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण विवादित बनेको छ । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन नेकपा एमालेले माग गरेलगत्तै संसदीय समितिले उनलाई छलफलका लागि डाकेको छ । प्रतिनिधिसभा

योगेशको प्रश्न: अर्थमन्त्रीले मध्यरातमा मन्त्रालय बोलाएको व्यक्ति को हो ?

काठमाडौँ- नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले बजेटको अघिल्लो दिन मध्यरातको १२ बजे अमुक व्यक्तिसँग बसेर बजेटमा तलमाथि गरेको आरोप लगाएका छन् । भट्टराईले राजस्व र भन्सार दरमा

एमालेद्वारा संसद स्थगनको प्रस्ताव पेश

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न प्रतिनिधिसभाको बैठकको कार्यक्रम स्थगित गर्न प्रस्ताव दर्ता गराएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले तत्काल जीटुजी

प्रचण्डले भने: प्रदेश र संघको चुनाव कहिले गर्ने भन्ने सहमति भइसकेको छ

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको चुनाव आगामी मंसिरसम्ममा हुने समझदारी गठवन्धनभित्र भएको बताएका छन् । दुई चरणमा गर्ने कि एक चरणमा भन्ने चाहिँ टुंगिन बाँकी रहेको

एमालेको बैठक अगाडी एमाले र माओवादी नेताबीच साढे दुई घण्टा गोप्य वार्ता

काठमाडौं -फेरि वाम एकताको लागि पहल भैरहेको चर्चाबीच नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूबीच वार्ता भएको छ । एमालेको सचिवालय बैठक बस्नुअघि सोमबार बिहान एमाले र माओवादीका केही नेताबीच वार्ता

नेपालमा अहिले पनि हजारौँ अमेरिकी सेना रहेको दाबी

काठमाडौं- एमसीसी पास गरेपछि नेपालमा अमेरिकी सेना आउने चर्चा चलिरहेका बेला नेपालमा अहिले पनि हजारौँ अमेरिकी सेना रहेको दाबी गरिएको छ । प्रतिपक्षी एमालेका संसद मोहन बानियाँले नेपालमा अहिले पाँच

नयाँ रणनीतिमा प्रचण्ड: निर्वाचन अघि पूर्व माओवादी एक बनाउने, यसरी हुँदैछ वार्ता

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको निर्वाचन अगाडी नै पूर्व माओवादीहरुबीच एकता गर्ने रणनीति बनाएका छन् । पार्टीकै नेताहरूले माओवादीका सबै घटक मिल्नेहो भने आउने निर्वाचनमै

एमालेमा घनश्यामको जित, आत्मघाती हुने भएपछि ओली ‘ब्याक’

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई गर्ने भनिएको कारबाहीबाट पार्टी अध्यक्ष केपी शर्मा ओली ब्याक भएका छन् । पार्टीमा चर्को आलोचना र विवाद देखिएपछि ओली यो तयारीबाट ब्याक भएका

एमालेको सचिवालय बैठक आज बस्दै, यस्तो छ तयारी

काठमाडौं- निकै चासोका साथ् हेरिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न बैठक खस मानिएको छ ।

आज सोमबार: यी काम गरे हुनेछ तपाईंको फलिफाप

सोमवार भगवान शिवको कृपा पाउने खास दिन मानिन्छ । खासमा हिन्दू धर्ममा साताका हरेक बार कुनै न कुनै देवी देवता समर्पित छ । तर सोमबारको दिनलाई खास मानिन्छ । आजको

अध्ययन भन्छ: पुरुषको भन्दा महिलाको दिमाग धेरै गुणा सक्रिय हुन्छ

एजेन्सी- महिलाको दिमाग पुरुषको तुलनामा धेरै सक्रिय हुने एक अध्ययनले देखाएको छ । विशेषगरी ध्यान केन्द्रित गर्न, आवेश नियन्त्रण गर्न, भाव तथा तनावको क्षेत्रमा उनीहरूको दिमाग बढी सक्रिय हुने गर्छ

यो सरकारबाट धेरै आशा नगर्नुहोस्: प्रधानमन्त्री देउवा

काठमाडौं- नेपाली कांग्रेसको एकल सरकार नभएकाले धेरै माग नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन्। आइतबार नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले श्रमिकको हकका लागि