बाबुराम भट्टराई विचार नभएको नेता हुन् :श्रेष्ठ
काठमाडौं /कात्तिक २२ । बामगठबन्धनबाट गोरखा २ मा प्रतिनीधिसभाका उम्मेदवार नारायणकाजी श्रेष्ठले आफ्ना प्रतिस्पर्धी डा.बाबुराम भट्टराई विचार नभएको नेता भएको टिप्पणी गरेका छन् । आज गोरखाको सुलिकोट गाउँ पालिका २












