सुस्तावासी जसले सीमाको रक्षा गरिरहेका छन् : नागरिक हुनुको प्रमाण दिनुपर्ने - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

सुस्तावासी जसले सीमाको रक्षा गरिरहेका छन् : नागरिक हुनुको प्रमाण दिनुपर्ने



काठमाडौं-

सुस्तामा बेलाबेलामा भारतीय अतिक्रमण र नेपालमाथि दमन भएका खबर आईरहन्छन् ।

दलहरुले समेत आफ्नो भुमिमा भारतीय हस्तक्षेपको उदाहारणका रुपमा यही बस्तीलाई देखाउँछन् ।

एकातिर नारयणी र अर्कातर्फ नेपाल भारत सीमाका कारण बस्ती टापु बनेको छ ।

यहाँका बासिन्दा २०२२ सालदेखि अनागरिक को पीडा भोग्न बाध्य छन् ।

प्रत्येक निर्वाचनमा झै योपल्ट पनि उनीहरु उम्मेदरासहित नेपाली भुमि माटोमा नागरिक भएको प्रमाण मागिरहेका छन् ।

हामिलार्य नागरिक भएको प्रमाण चाहियो, सुस्ता ५का रामप्रित चमारले भने, नागरिकता नभएकाले पतिपत्नि हौ भन्ने आभार भएन ।, यो खबरलाई आजकोकान्तिपुरले प्रमुख खबरको रुपमा छापेको छ ।