२०७५ साउन १, मङ्लबार

माउण्ट स्टार नकआउट फुटबलमा आजदेखि सेमिफाइनलका खेलहरु हुदै

November 8, 2017
82 Views
Spread the love

बुटवल : बुटवलमा जारी चौथो माउण्ट स्टार नकआउट फुटबलमा आज देखि सेमिफाइनलका खेलहरु हुदैछन् ।
आजको पहिलो सेमिफाइनल खेल नारायणगढ फुटवल क्लव चितवन र भैरव स्पोटर््स क्लव नवलपरासी बिच हुदैछ ।
यस अघि हिजो भएको अन्तिम क्वाटरफाइनलमा राधाकृष्ण फुटवल क्लव बुटवल बिजयी भएको थियो ।
जनज्योती क्लव डिङ्गरनगरलाई ३–१ गोल अन्तरले हराउदै राधाकृष्ण फुटवल क्लव बुटवल बिजयी भएको हो । हिजको जितसँगै राधाकृष्ण फुटवल क्लव सेमिफाइनलमा प्रवेब गरेको खेल संयोजक बिनोद गौतमले जानकारी दिए।

Facebook Comments

You may be interested

डा. केसी प्रतिको चिन्ता: माग भन्दा स्वास्थ्यको
समाचार
0 shares87 views
समाचार
0 shares87 views

डा. केसी प्रतिको चिन्ता: माग भन्दा स्वास्थ्यको

himal post - २०७५, ३२ असार २१:१७

-तेजेन्द्र पाण्डेय पटक पटक गरी १५ पटक अनसन बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी अहिले जुम्लामा अनसनरत छन् । अनसनको…

दोश्रो साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार कार्यक्रम सम्पन्न
अष्ट्रेलिया
0 shares27 views
अष्ट्रेलिया
0 shares27 views

दोश्रो साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार कार्यक्रम सम्पन्न

himal post - २०७५, ३२ असार २१:०७

यहि जुलाई १५ तारिकको दिन एडीलेडमा “साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार” प्रतियोगिताको दोश्रो संस्करण सम्पन्न भएको छ । एडीलेड नेपाल…

सरकार र डा केसी पक्षबीच मन्त्रालयमा वार्ता हुँदै
राजनीति
0 shares96 views
राजनीति
0 shares96 views

सरकार र डा केसी पक्षबीच मन्त्रालयमा वार्ता हुँदै

himal post - २०७५, ३२ असार २०:४०

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग गर्दै १५औं पटक अनसन गरिरहेका डा गोविन्द केसीका मागको विषयमा वार्ता सुरु भएको छ। सरकारले…