उपत्यकामा बम आतंक
काठमाडौं/मङ्सिर १९ । प्रतिनिधि र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा उपत्यकामा बम आतंक चर्केको छ। सोमबार मात्रै राजधानीका तीन स्थानमा बम फेला परेको छ। बूढानीलकण्ठ नगरपालिका चपली हाइटमा बम विस्फोट हुँदा
काठमाडौं/मङ्सिर १९ । प्रतिनिधि र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा उपत्यकामा बम आतंक चर्केको छ। सोमबार मात्रै राजधानीका तीन स्थानमा बम फेला परेको छ। बूढानीलकण्ठ नगरपालिका चपली हाइटमा बम विस्फोट हुँदा

काठमाडाैं /मंसिर १९। ‘चाची आहा सब भोट गिराब त जायछिय नै’, जनकपुर उपमहानगरपालिका–२१ कुर्थाटोलको चौरमा स्वयंसेविका जानकीकुमारी नायक आइतबार मतदातालाई शिक्षा दिइरहेकी थिइन् । स्थानीय वृद्धा ध्यानपूर्वक मतदान गर्ने तरिका सिकिरहेकी थिइन्

काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भई दोस्रो चरण आउन दुई दिनमात्र बाँकी रहँदा परिणाम र नयाँ सरकार सबैको चासोको विषय बनेको छ । चुनावी मंसिर २१ गते

काठमाडाैं । रोल्पाको लिबाङ सदरमुकाममा राखिएका मतपेटिका जोगाउन मुसालाई पासो थापिएको छ । पहिलो चरणमा चुनाव भएका जिल्लाका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाबीच राखिएको छ । मतपेटिका मुसाले काट्ने चिन्ता

काठमाडौ निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अहिले राति १२ बजेपछि निर्वाचनको मौनअवधि शुरु हुने जनाएको छ । मौनअवधि शुरु भएपछि

काठमाडौं- देश चुनावमय भएको छ, चिया पसल देखि रिशोर्ट सम्म, सहर देखि गाउँका खेत बारी सम्म अहिले केही चिजको चर्चा छ भने त्यो चुनाव नै हो । लामो समय पछि

कमल विष्ट/अर्घाखाँची ,१८ मुलुकका दुई ठुला राजनीतिक शक्ति नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकताको लक्ष्य सहित चुनावी तालमेलमा उम्मेदवारी दिएसङ्गै अर्घाखाँचीमा पनि वाम गठबन्धनका उमेदवार मात्र होइन अन्य नेता कार्यकर्ता

बुटवल, १८ मङ्सिर । नेपाली काँग्रेसका नेताहरूले नेपाली जनताले कम्युनिस्ट शासन अस्वीकार गरिसकेको दाबी गरेका छन् । चुनाव प्रचारको अन्तिम दिन आज बुटवलमा आयोजित बृहत् चुनावी सभामा बोल्दै नेताहरूले तानाशाहि

१८ मङ्सिर / अर्घाखाँची नेपाली काँग्रेसका युवा तथा प्रभावशाली नेता तारा प्रसाद फुल्लेलले जिल्लाका अधिकांश क्षेत्रका चुनावी सभामा बोल्दै आफूले जनता सँग भेट हुँदा पाएको प्रतिक्रिया, जन लहर र काँग्रेस

धनगढी । नेपाली काँग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ (ख) का उम्मेदवार डिल्लीराज पन्तका पक्षमा जनलहर बढ्दै गएको छ । चुनावको मिति नजिकिएसँगै चुनावी नतिजाबारे विभिन्न अड्कलबाजी हुने गरेको छ ।

कञ्चनपुर, १८ मंसिर– प्रतिनिधिसभा सदस्यका लागि कञ्चनपुर–१ की बाम गठबन्धनकी उम्मेदवार तथा माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरले मतदातालाई आफूलाई जिताउन अपिल गर्दै भावुक विज्ञप्ति जारी गरेकी छन्

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता गगन थापालाई लक्षित गरि बम आक्रमण भएपछी सर्बत्र बिरोध भैरहेको छ । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेदवार गगन थापामाथि बम आक्रमण कसले गर्यो त्यो