नलसिङगाडका आरोपीलाई सफाइ
काठमाडौं- विशेष अदालतले नलसिङगाड जलविद्युत आयोजनाको परामर्शदाता नियुक्तिमा भ्रष्टाचार मुद्दामा आरोपी सबैलाई सफाइ दिएको छ । सफाई पाउनेमा नलसिङगाड जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरलगायत छन् । आजको कान्तिपुरमा खबर












