समाचार Archives - Page 314 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

केपी ओलीको बचाउ गर्दै वर्षमान पुनले सेनालाई लगाए

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बचाउ गरेका छन् । ओलीकै पालामा अमेरिकालाई पत्राचार गरेको खुलासा भएपछि पुनले ओलीको बचाउ गर्दै नेपाली सेनालाई

एसपीपी प्रकरणमा ओलीको ढाकछोप गर्दै प्रदीप ज्ञवाली

काठमाडौं- ओली प्रधानमन्त्री भएका बेला अमेरिकालाई पत्र पठाएको खुलासा भएपछि एमालेका नेताहरूले तथ्यलाई तोडमोड गर्न खोजेका छन् । हिजोमात्र एमालेका अध्यक्ष केपी सहरमा ओलीले सेनाले आफूलाई जानकारी नै नगराई अमेरिकालाई

सुकुम्बासीलाई जग्गा वितरण गर्न सैनामैनामा नापजाँच सुरु

बुटवल- रुपन्देहिको सैनामैना नगरपालिकामा जग्गा नापजाँचको काम सुरू भएको छ । नगरपालिकाले भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्न नापजाँचको काम सुरु गरेको हो । शुक्रबारदेखि वडा न.

मोदीकी आमाको १०० औं जन्मदिन, खुट्टा धोएर लिए आशीर्वाद

बीबीसी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार आमाको १०० औं जन्मदिनमा गुजरातको राजधानी गान्धीनगरस्थित उनको निवासमा आमा हिराबेन मोदीलाई भेटेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार उनकी आमा हीराबेन मोदी शनिबार १००

बाम गठबन्धनतर्फ मोडियो माहोल, ओली-प्रचण्ड ‘वान टु वान’ बस्दै

काठमाडौं- स्थानीय निर्वाचनको परिणामले झस्किएको नेकपा एमाले सबै विकल्पमा गएर भएपनि बाम गठबन्धन बनाउन लाइरहेको छ । बाहिर निकै कटु देखिएपनि एमाले र माओवादीका नेताहरूको भित्रि भेट निकै बाक्लिएको छ

देउवाले जालझेल बाहेक केहि जान्दैनन्: ओली

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा चुनावबाट निर्वाचित भएर कहिल्यै प्रधानमन्त्री नभएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंको सभागृहमा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण तथा

उपेन्द्र यादवमाथि संकट: पदबाट हटाउने तयारी

काठमाडौ- जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवमाथि संकट देखिएको छ । उनको कार्यशैलीबारे प्रश्न उठाएको समूहले यादवलाई पदबाट हटाउन तयारी गरेको छ । उपेन्द्र यादव पछि

पौवा होटलको स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु

रुपन्देहीको भैरहवास्थित होटल पौवाको स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु भएको छ। स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका ६ बस्ने २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको

कर्मचारीलाई दुर्व्यबहार गरेको छैन, सचेत गराएको हो: प्रेम आले

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नभएको स्पष्ट गरेका छन्।

श्रीलंका बेहाल: पेट्रोल छैन, विद्यालय बन्द, कर्मचारी कटौती

एजेन्सी- चरम आर्थिक संकटमा फसेको श्रीलंकामा दुई साता विद्यालयहरू बन्द हुने भएका छन् । पेट्रोल र डिजेलको चरम अभाव हुन थालेपछि विद्यालय बन्द हुने भएका हुन् । त्यस्तै, सरकारी कार्यलयमा

चार वर्षमा सुब्बाको जागिरबाट साढे ६ करोड कमाउने भीमकान्तको यस्तो छ नालीबेली

काठमाडौं- प्रथम श्रेणी (नायब सुब्बा) सरहका एक सरकारी कर्मचारीले चार वर्षमै ६ करोड २४ लाख बढी कमाएको देखिएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त

ओलीले स्वीकारे गृहमन्त्री र कानुनमन्त्रीले लागेको प्रस्ताव

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भेटवार्ता गरेका छन् ।