समाचार Archives - Page 312 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

सवा दुई अर्बको भ्रष्टाचार मुद्दामा विक्रम पाण्डेले पाए

काठमाडौं- सवा दुई अर्बको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेलाई सफाइ दिएको छ। विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र

सीमा समस्या समाधान गर्ने नेपाल र भारतबीच नयाँ सहमति

काठमाडौं- सीमा व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त कार्यदलको १२औँ बैठक सम्पन्न भएको छ । गएको बुधबार र बिहीबार दुई दिनसम्म भारतको नयाँ दिल्लीमा भएको संयुक्त कार्यदलको बैठक सम्पन्न गरेर नेपाली प्रतिनिधिमण्डल नेपाल

एसपीपीबारे जवाफ दिनबाट किन भाग्दैछन् देउवा ?

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले विवादित विषय स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे संसदीय समितिको छलफलमा सहभागी नहुने प्रयास गरेका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइतबार प्रधानमन्त्री देउवालाई एसपीपीबारे छलफल गर्न

अब काठमाडौंमा घरभाडा समायोजन हुने, व्यक्तिले भाडामा लगाउन नपाईने

काठमाडौं- अब काठमाडौं महानगरपालिकाभित्र घर जग्गा भाडासम्बन्धी काम व्यक्तिले गर्न नपाउने भएका छन् । अबदेखि घर भाडा र जग्गा भाडासम्बन्धि काम कम्पनीमार्फत मात्रै हुने व्यवस्था गरिएको छ । महानगरका मेयर

‘आविष्कार केन्द्रसँग सहकार्य, युवालाई करियर परामर्श कक्षा’

काठमाडौं महानगरपालिकाले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने नीति सार्वजनिक गरेको छ। मेयर बालेन्द्र शाहले आइतबार प्रस्तुत गरेको महानगरको नीति तथा कार्यक्रममा युवा पुस्ताको नवीन सोच र प्रविधिप्रतिको आकर्षणलाई बढावा दिन

काठमाडौंमा सवारी सुबिधामा कडाई, कर्मचारीले सवारी साधन पाउन अब नयाँ मापदण्ड

काठमाडौं- काठमाडौं महानगरपालिकाका कर्मचारीले सरकारी सवारी साधन प्रयोगमा कडाई गर्ने भएको छ । महानगरले सरकारी कर्मचारी चढ्ने सवारीको सुविधालाई कार्य सम्पादनमा आधारित बनाउने भएपछि यसमा कडाई गरिने भएको हो ।

यस्ता छन् काठमाडौँ महानगरको नीति तथा कार्यक्रमका मुख्य २० बुँदा

• सबै विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय नेपाल भाषाको पाठ्यक्रम अनुरुप पठनपाठन गर्ने कार्यलाई निरन्तरता दिइनेछ । • सामुदायिक विद्यालयहरुको विद्यालय परिसर सुधार कार्यक्रम संचालन गरिनेछ ।

लोकल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने बालेन शाहको घोषणा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्थानीय लोक्कल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने बताएका छन् । आइतबार ११ औं नगरसभामार्फत आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर

काँग्रेस बिपीका केन्द्रीय नेताहरू सर्लक्कै राप्रपामा

नेपाली काँग्रेस बिपीका केन्द्रीय नेताहरू राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस बिपी उपाध्यक्ष सुदर्शन सिटौला, सहमहामन्त्री दिपक कार्कीसहित केन्द्रीय नेताहरूलाई राप्रपामा प्रवेश गराएका हुन् । राप्रपा

संसदीय निर्वाचनमा पनि गठबन्धन कायम राख्ने सहमति

काठमाडौं- आउनै लागेको संसदीय निर्वाचनमा पनि पाँच दलीय गठबन्धन हुने भएको छ । आइतबार बसेको गठबन्धनको बैठकले आम निर्वाचनसम्म गठबन्धन गर्ने सहमति गरेको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री

जनकपुरधामका उपमेयर शाहमाथि जुत्ता प्रहार

काठमाडौं- जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहमाथि जुत्ता प्रहार भएको छ । ज्ञापनपत्र बुझाउन आएको समूहले साहमाथि जुत्ता प्रहार गरेको हो । जनकपुरधाम उपमहानगरपालिका- २३ स्थित बेलगाउँमा अतिक्रमण भएको जग्गा खाली

ईश्वर पोखरेल भन्छन्: एसपीपीको सत्यतथ्य खोज्नुपर्छ

केपी शर्मा ओली र ईश्वर पोखरेलको पालामै एसपीपी सम्झौता भएको भन्दै नेपाली सेनाले बताईरहँदा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने यसको सत्य तथ्य खोज्नुपर्ने बताएका छन् । उनले