उपेन्द्र यादवमाथि संकट: पदबाट हटाउने तयारी
काठमाडौ- जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवमाथि संकट देखिएको छ । उनको कार्यशैलीबारे प्रश्न उठाएको समूहले यादवलाई पदबाट हटाउन तयारी गरेको छ । उपेन्द्र यादव पछि
काठमाडौ- जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवमाथि संकट देखिएको छ । उनको कार्यशैलीबारे प्रश्न उठाएको समूहले यादवलाई पदबाट हटाउन तयारी गरेको छ । उपेन्द्र यादव पछि

रुपन्देहीको भैरहवास्थित होटल पौवाको स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु भएको छ। स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका ६ बस्ने २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नभएको स्पष्ट गरेका छन्।

एजेन्सी- चरम आर्थिक संकटमा फसेको श्रीलंकामा दुई साता विद्यालयहरू बन्द हुने भएका छन् । पेट्रोल र डिजेलको चरम अभाव हुन थालेपछि विद्यालय बन्द हुने भएका हुन् । त्यस्तै, सरकारी कार्यलयमा

काठमाडौं- प्रथम श्रेणी (नायब सुब्बा) सरहका एक सरकारी कर्मचारीले चार वर्षमै ६ करोड २४ लाख बढी कमाएको देखिएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भेटवार्ता गरेका छन् ।

काठमाडौं- नेपाली कांग्रेसले एसपीपी सम्झौता गर्न लागेको बह्न्दै चर्को विरोध गरेका केपी शर्मा ओलीले अहिले भने सेनाले आफूलाई जानकारी नदिएको बताउन थालेका छन् । बिहिबार ओलीकै पालामा अमेरिकालाई पठाईएको पत्र

काठमाडौं- प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठक निकै रोचक बनेको छ । निकै गम्भीर विषयमा छलफल गर्न बसेको बैठक रोचक बनेको थियो । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे छलफल

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले एसपीपीका लागि लेखिएको पत्रमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अनुमति दिएको दाबी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले कोइरालाले लेखेको पत्र संसद्मा ल्याउन

काठमाडौं- राष्ट्रियसभा सांसद वामदेव गौतमले अमेरिकी राज्य साझेदार स्टेट पाटर्नसिप प्रोग्राम (एमसपीपी) तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै अगाडि बढाएको ठोकुवा गरेका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिका भ्रमणमा ह्विस्की ख्वाएर सम्झौतामा हस्ताक्षर गराउन सक्ने भन्दै सचेत र सतर्क रहन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्। शुक्रबाार अन्तर्राष्ट्रिय सम्बन्ध

काठमाडौं- राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले आफू फेरि एक पटक कम्युनिस्ट पार्टी एकीकरण अभियानमा जुट्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभामा बोल्दै नेता गौतमले अब एकपटक पार्टी एकीकरणका लागि जुट्ने बताएका