समाचार Archives - Page 3139 of 3424 - Himal Post Himal Post
  • १७ माघ २०८२, शुक्रबार
  •      Fri Jan 30 2026
Logo

अर्घाखाँचीमा फेरि बस दुर्घटना, चालकको कुशलताले जोगियो यात्रुको

कमल बिस्ट/अर्घाखाँची ,२२  पछिल्लो समय सवरी दुर्घटना बढिरहदा अर्घाखाँचीमा फेरि अर्को दुर्घटना भएको छ, अर्घाखाँची जिल्ला सदरमुकाम नजिक किमडाँडा बाटोमा पर्ने भलाडाँडा भन्ने स्थानमा बस दुर्घटना हुँदा सहचालक सामान्य घाइते

रुकुम पूर्वमा सबै माओवादी केन्द्र विजयी

हिमाल पोस्ट /रुकुम २२  रुकुम (पुर्व)को प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । प्रतिनिधि सभाका लागि १ र प्रदेशसभा सदस्यका लागि २ निर्वाचन क्षेत्र रहेको रुकुम(पूर्व)मा सबै सदस्यमा नेकपा माओवादी केन्द्र

नारायणकाजी भन्दा बाबुराम ११ सय मतले अगाडी

गोरखा , मंसिर २२। शीर्ष नेताको उम्मेदपारीले रोचक चुनावी प्रतिस्पर्धा देखिएको गोरखा २ मा नयाँ–शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टरार्इले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार भट्टराईले ६५३४ मत

दोलखा केन्द्रबिन्दु बनाएर ५.२ रेक्टरस्केलको पराकम्प

मंसिर २२,काठमाडौं । ०७२ वैशाखको भूकम्पको पराकम्प जान रोकिएको छैन । शुक्रबार बिहान ८ बजेर ३६ मिनेट जाँदा दोलखा केन्द्रविन्दू भएको ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले

रामशरण महत नुवाकोट-१ मा १८७ मतले अगाडी !

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ मा कांग्रेसका रामशरण महतले प्रारम्भिक अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणाम अनुसार महतले १ सय ८७ मतले अग्रता लिएका छन् । पछिल्लो नतिजा अनुसार महतले

गोरखा २ मा बाबुराम भट्टराईको अग्रता !

काठमाडौैं /मङ्सिर २१ नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले गोर क्षेत्र नं २ मा सुरुवातीअग्रता हाँसिल गरेका छन् । बिहीबार साँझ ५ बजेदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा मा

मेयर विद्यासुन्दर माथि मुक्का प्रहार ?

काठमाडौं /मंसिर २१ काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यमाथि आक्रमण गरेका छन् । नेपाली कांग्रेसका नेता तथा काठमाडौ क्षेत्र नं ९ का प्रतिनिधिसभा उम्मेद्वार ध्यान गोविन्द रन्जितका छोरा युरेक रन्जितले

मुस्ताङमा मतगणना शुरु, राती १ बजेसम्म नतिजा घोषणा

मुस्ताङ,मंसिर २१  मतदाता संख्या थोरै रहेको मुस्ताङ जिल्लामा मतगणना कार्य शुरु भएको छ । अहिले सदरमुकाम जोमसोममा मतदान केन्द्रबाट ल्याइएका मतपेटिका रुजु गर्ने कार्य भइरहेको र केही बेरमा नै दलहरुका

लालबाबु पण्डितले गरे विराटनगरमा मतदान

मङ्सिर २१, मोरङ ।  मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार एवम् पूर्वमन्त्री लालबाबु पण्डितले आफू विजयी हुने दाबी गरेका छन् । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा मतदान गरेलगत्तै उनले संचारकर्मीमाझ आफू विजयी

अनुमति नलिई सञ्चालनमा आएका ३७ मोटरसाइकल र सातवटा गाडी प्रहरीको नियन्त्रणमा

मंसिर २१,चितवन ।। चितवनमा अनुमति  नलिई सञ्चालनमा आएका ३७ मोटरसाइकल र सातवटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार जिल्लाभरिका विभिन्न स्थानबाट ती साधनलाई नियन्त्रणमा

बमको जिम्मा विप्लव समूहले लियो

२१ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावका क्रममा भएका बम विष्फोटका घटनाको जिम्मेवारी लिँदै आजबाट बम हमला रोकिने जनाएको छ । बम बिष्फोटनलाई प्रतिरोधका घटना भन्दै सो

अर्घाखाँचीमा तोडफोड, मतदान रोकियो

अर्घाखाँची सन्धिखर्क नगरपालिका वाड नम्बर ५ मथुरा माविको ख केन्द्रमा ताेडफाेड भएको छ । मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले मतपत्रमा हस्ताक्षर नगरी दिएको भन्दै मतदान केन्द्र ताेडफाेड गरेका छन् । अहिले