दोलखा केन्द्रबिन्दु बनाएर ५.२ रेक्टरस्केलको पराकम्प - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

दोलखा केन्द्रबिन्दु बनाएर ५.२ रेक्टरस्केलको पराकम्प



मंसिर २२,काठमाडौं । ०७२ वैशाखको भूकम्पको पराकम्प जान रोकिएको छैन । शुक्रबार बिहान ८ बजेर ३६ मिनेट जाँदा दोलखा केन्द्रविन्दू भएको ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।