देउवा, प्रचण्ड र ओलीलाई मोदीले गरे फोन, के
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका तीन शीर्ष नेतासँग टेलिफोनमा कुराकानी गरेका छन् । मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका