समाचार Archives - Page 3089 of 3424 - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

ईन्टरकलेज फुटसल हुने

आचार्य प्रदीप बुटवल । ग्लोबल रिच ईन्टर कलेज फुटसल प्रतियोगिता २०७४ हुने भएको छ । बिद्यार्थीहरुलाई एकत्रित गर्नको लागी स्थापना भएको नेपलीज स्टुडेन्ट क्लवको आयोजनामा यहि पुस २० गते प्रतियोगिता

त्रिचन्द्र कलेज अगाडी प्रहरी र विद्यार्थीबीच झडप, ६ जना घाइते

काठमाडौँ । नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले राजधानीमा आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको छ । झडपमा ६ जना विद्यार्थीहरु घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुको

खाना खाने क्रममा घाँटीमा भात अड्किएर एक जनाको मृत्यु

सर्लाही ।। सर्लाहीमा खाना खाने क्रममा घाँटीमा भात अड्किएर एकजनाको मृत्यु भएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा गएराति घाँटीमा भात अड्किएर महोत्तरी, लक्ष्मीनियाँका ६० वर्षीय टेकबहादुर तामाङको मृत्यु भएको हो

औद्योगिक प्रदर्शनी आज सकिँदै

बुटवल । रूपन्देही उद्योग संघका आयोजनामा बुटवल मण्डपमा जारी औद्योगिक प्रदर्शनी आज सकिँदै छ । पुस ६ गतेदेखि शुरु भएको मेलामा करिब ६ लाख दर्शकले अवलोकन गरेको आयोजकले जनाएका छन् । सोमबारसम्म

लुम्बिनी घुम्ने पर्यटक बढे

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो मुलुकबाट आउने पर्यटकको संख्यामा सामान्य वृद्धि भएको छ । स्थल मार्ग र हवाई मार्ग हँुदै सन् २०१७ मा जम्मा १ लाख ४५ हजार ७ सय पर्यटकले

कतारमा पुस्कल र चन्दाले धमका मच्चाउने ।

ओम प्रकाश बानियाँ /दोहा कतार विश्व भरिको श्रमिकहरुको हक हितको लागि आवाज उठाउदै आएको स्थापित सस्था जिफन्टले २०१८ जनवरी ५ मा बिभित सास्कृतिक कार्यक्रम गर्ने भएको छ । सनैया स्थित

रुपन्देहीमा पोल्ट्रीका सात सय फर्म

बुटवल । रुपन्देहीमा मरिब ७ सय ब्यवसायीक पोल्ट्री फर्महरु सञ्चालनमा रहेका छन् । जिल्ला मा पोल्ट्र फर्मको शुरुवात २०५४ बाट शुरु भएको जिल्ला पशुशेवा कार्यलयका पशु रोग बिशेषज्ञ शुरेस मिश्रले

नारायणगढ–मुग्लिन सडक आजदेखि राति बन्द

चितवन, रासस । नारायणगढ–मुग्लिन सडकखण्डमा आज रातिदेखि यातायात बन्द गरेर काम गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० बजेदेखि बिहान

गोली लागेर पाल्पामा एक जनाको मृत्यु

पाल्पा । पाल्पामा बाँदरलाई हानेको गोली लागेर एकजनाको ज्यान गएको छ । तिनाउ गाउँपालिका–६ मस्यामको छत्तीवन जंगलमा ३६ वर्षका बलबहादुर लम्तरीले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर छिमेकी ६२ वर्षका

रुपन्देही जिल्ला फुटबल संघमा केसी

बुटवल । रुपन्देही जिल्ला फुटबल संघको अध्यक्षमा दीर्घबहादुर केसी (कुमार) विजयी भएका छन् । उनले अर्का प्रत्यासी ऋषी ज्ञवालीलाई पराजित गरे । रुपन्देहीका २० मध्ये १९ क्लबले चुनावमा भाग लिएका

ट्याक्टरको ठक्करवाट १५ महिने वालकको मृत्यु

माधव बेल्वासे कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिका ५ इटरोलमा मंगलवार विहान ८ वजे ट्याक्टरको ठक्कर वाट १५ महिने वालकको ज्यान गएको छ । इरटोल निवासी दिपराज अहिरका १५ महिनाका छोरा

कैलालीको धनगढीमा नक्कली सरकारि कागज बनाएर ठगी गर्ने एक पक्राउ

कैलाली ।। कैलालीको धनगढीमा नक्कली सरकारी कागजपत्र बनाएर ठगी गर्दै आएका एक ब्यक्ति सोमबार पक्राउ परेका छ्न ।धनगढी उपमहानगरपालिका वडा नम्बर १२ ‘डी’ गाउँ का धर्मेन्द्र सिंहले नक्कली सरकारी कागजपत्र