समाचार Archives - Page 3046 of 3424 - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

मेयरको घरमा बम विस्फोट

कैलाली ।। कैलालीको गोदावरी नगरपालिकाका मेयरको घरमा अज्ञात समूहले बम विस्फोट गराएको छ । गोदावरी नगरपालिकाका मेयर हरिसिँह साउदको घरमा बुधबार विहान २ बजे अज्ञात समूहले बम विस्फोट गराएको हो

दाङमा प्रदेश ५ को उम्मेदवारी दर्ता जारी

दाङ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश ५ को उम्मेदवारी दर्ता दाङको घोराहीमा हुँदैछ। उम्मेदवारी दर्ता आज बुधबार बिहान १० बजेदेखि ४ बजेसम्म मूख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा भइरहेको

राष्ट्रिय सभा सदस्य : ५६ सिटको लागि आज उम्मेदवारी दर्ता

बुटवल । राष्ट्रिय सभा सदस्य निर्वाचनको ५६ सिटको लागि आज उम्मेदवारी दर्ता भैरहेको छ । २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातवटै प्रदेशका उच्च अदालत रहेका स्थानमा बिहान १०

मन्त्री र सभामुख बन्न दाैडधुप

लक्ष्मण पोखरेल बुटवल । एमालेले सांसदको शपथग्रहणकै दिन हतारमा प्रदेश ५ को संसदीय दलको नेतामा शंकर पोखरेललाई चयन गर्‍यो। एमाले-माओवादी गठबन्धनबीच निर्वाचनका बेला भएको सहमति कार्यान्वयन गर्न हतारमै निर्णय भएको

अर्घाखाँचीमा कृतिम गर्भाधानले दुध उत्पादमा वृद्धि

सन्धिखर्क। अर्घाखाँचीका कृषकहरु कृतिम गर्भाधानप्रति उत्साहित भएका छन् । गाई र भैसीको कृतिम गर्भाधान गर्न थालिएको छोटो समयमा नैै कृषकहरु उत्साहित भई कृतिम गर्भाधान गराउन थालेका हुन् । घरपालुवा गाई

बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताको तलब अत्यन्तै कम

ओम प्रकाश बानियाँ बराह नगरपालिकाले प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्तले अहिले मासिक पारिश्रमिक बापत ६ हजार रुपैयाँ पाउछन् । शिक्षण सिकाईको प्रारम्भिक थलोलाई प्रभावकारी बनाउन नेपाल सरकारले पहिला यस्तो

महिलालाई घरेलु कामदारमा पठाउने: श्रम सम्झौता हुने

महिलालाई घरेलु कामदारमा पठाउने गरी सरकारले कतार र संयुक्त अरब इमिरेट्स (युएई) सँग श्रम सम्झौताको प्रक्रिया अघि बढाएको छ । यसअघि ती देशसँग भएको श्रम सम्झौतामा महिलालाई घरेलु कामदार पठाउनेबारे

गोपाल खड्का अख्तियारमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई अनुसन्धानको दायरामा ल्याएको छ । शक्तिकेन्द्रको आडमा मनपरी निर्णय गर्दै आएका खड्कालाई निगमको ईन्धन भण्डारण जग्गा खरिद अनियमिततामा छानविन

जनप्रतिनिधिका अनेक धन्दा: आफैं ठेकेदार बनेर सडक निर्माण

जाजरकोट – नलगाड नगरपालिका-३ का वडाध्यक्ष प्रचण्ड वलीले छेप्का-डाँडागाउँ-कैना जोड्ने मोटरबाटो भाडामा डोजर लिएर आफैंले खन्न लगाए। १० लाख रुपैयाँ खर्चेर निर्माण भएको मोटरबाटोमा गाडी गुड्न थालेपछि मात्र उपभोक्ता समिति गठन

गुटको दलदलमा भासिँदै कांग्रेस

मुलुकको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस स्वार्थ केन्द्रित गुट र उपगुटको कमजोर बन्दै गएको छ । प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनमा तेस्रो स्थानमा धकेलिए पनि सुधारिने अवस्था अझै देखिएको छैन

रातो पासपोर्ट फिर्ता नगर्ने १५५ नेता (नाम सहित)

संसद् सकिएको सात दिनभित्र पासपोर्ट बुझाउनुपर्ने कानुन भए पनि १०१ दिनसम्म बुझाइएन अघिल्लो संसद् सकिएको १०१ दिन पुग्दा पनि तत्कालीन १५५ सांसदले कूटनीतिक पासपोर्ट अझै फिर्ता गरेका छैनन् । संसद्को

राष्ट्रियसभामा जिल्ला तहका पार्टी कार्यकर्ताजस्ता उम्मेदवार

काठमाडौं – ८ जेठ, २०५९। अन्तिम राजा ज्ञानेन्द्र शाहले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रियसभाका तत्कालीन उपाध्यक्ष रामप्रित पासवान संविधानविद्, कानुनविद् र विभिन्न नेताको घरदैलोमा निस्के, ०४७ सालको संविधानको ठेली बोकेर। उनको एउटै