समाचार Archives - Page 303 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

एकीकृत समाजवादीले तोड्यो गठबन्धनसँग भएका सहमति

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले सत्ता गठबन्धनमा भएका पहिलेका सहमति नमान्ने भएको छ । वाग्मती प्रदेश सरकारको नेतृत्वलाई लिएर विवाद भएका बेला नेकपा एसले सहमति नमान्ने भएको हो । वाग्मती प्रदेश

केपी ओली भन्छन्: सबै नेपालीलाई घर किन चाहियो ?

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालका मानिसहरु घर घडेरी र जमिनको पछि लागेको भन्दै डेरामा बस्न लाज लाग्ने गरेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा

देउवा नगले चुनावमा ओलीसँग सहकार्य गर्ने शेखर समूहको रणनीति

काठमाडौं- नेपाली कांग्रेसको शेखर कोइराला समूह फरक रणनीति लिएर देउवाविरुद्ध उभिने भएको छ । देउवाले एकलौटी गरेको भन्दै रचनात्मक विद्रोह गर्ने निर्णय गरेको उक्त समूहले देउवालाई गलाउन कडा कदम चाल्ने

पार्टी खोलेको पाँच दिनमै निष्काशित भए वामदेव गौतम

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्काशित भएका छन् । गत असार ११ गते ललितपुरको सिद्धार्थ कटेजमा भएको अभियानको दोस्रो भेलाबाट अभियानमा जोडिएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी

रामचन्द्र पौडेलका दौतरी दलबलसहित एमालेमा प्रवेश

काठमाडौ- नेपाली कांग्रेसका एकजना प्रभावशाली नेता एमालेमा प्रवेश गरेका छन् । बागलुङका पूर्वसचिब नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनी शनिबार दलबलसहित एमाले प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी

राजेन्द्र पाण्डेले राजीनामा नदिने, पहिले भएको सहमति नमान्ने

पदबाट राजीनामा दिने तयारी गरेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे ब्याक भएका छन् । उनले तत्काल राजीनामा नदिने भएका छन्। नेकपा (एकीकृत समाजवादी) को बागमती प्रदेश संसदीय दलको शनिबार बसेको

दश करोड घुस ‘डिल’ गर्ने रूद्रप्रसाद केपी ओलीका प्रियपात्र भएको खुलासा

काठमाडौं- दश करोडको घुस बार्गेनिङ गर्ने रूद्रप्रसाद पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रियपात्र भएको खुलेको छ । दश करोड रुपैयाँ घुस बार्गेनिङ प्रकरण यतिबेला चर्चामा छ । सहकारी ठगीका

शालिक अनावरण काण्ड: आफ्नै पार्टीभित्र प्रचण्डको कडा आलोचना

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना छोरा प्रकाश दाहालको शालिक अनावरण गरेको विषयले चर्को आलोचना भैरहेको छ । सामाजिक संजालमा उनको उछितो काडिएको छ । आफ्नै पार्टीभित्र समेत

मनसुनी वायु परिवर्तन, यस्तो रहनेछ आजको मौसम

काठमाडौं- अहिले देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न ठाउँमा पानी पर्नेछ। आज

देउवा, प्रचण्ड र नेपाल एकसाथ किन जाँदैछन् बारा जिल्ला ?

काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्तारुढ दलका शीर्ष नेताहरुसँगै आज बारा जाँदैछन्। देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल

मुख्यमन्त्री पाण्डेले आजै राजीनामा गर्ने, बोलाए बैठक

काठमाडौं- बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे सत्ता हस्तान्तरण गर्न तयार भएका छन्। पूर्वसहमति अनुसार उनले सत्ता हस्तान्तरण नगरेपछि तनावको अवस्था बनेको थियो । सत्ता साझेदार दलले सांसदको हस्ताक्षर सङ्कलन गर्ने तयारी

शेखर समूहको निश्कर्ष: देउवा कांग्रेसको सभापति होइनन्

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको भेलाले सभापति शेरबहादुर देउवा पार्टीको भन्दा पनि गठबन्धनको सभापति जस्तो भएको निश्कर्ष निकालेको छ। काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सम्पन्न भेलाको निर्णय सुनाउँदै कांग्रेस