माओवादी केन्द्रद्वारा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम आजै
काठमाडौं। नेकपा माओजादी केन्द्रले आजै पार्टीका तर्फबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाउने तयारी छ । यसअघि पटक पटक छलफल भएपनि क–कसलाई पठाउने भन्ने निर्क्याेल भैसकेको











